काठमाण्डौ । खोटाङमा मदन भण्डारी स्र्पोट्स एकेडेमी गठन भएको छ । एकेडेमीका प्रदेश अध्यक्ष सागर थापाको अध्यक्षतामा साथै मदन भण्डारी फाउण्डेशन प्रदेश सदस्य देबबिक्रम राई को प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा दिनेश साङपाङ को अध्यक्षतामा ३१ सदस्यीय एकेडेमी गठन भएको हो ।
खेलकुद जगत लाई राष्ट्रमय साथै युवालाई खेलकुदमा आकर्षण गर्ने ,“श्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि देलकुद” नारालाई सार्थक बनाउने उद्देश्यले देशब्यापी रुपमा गठन गर्न लागिएको कुरा प्रमुख अतिथीले मन्तब्य दिएका थिए । एकेडेमीको खोटाङ अध्यक्ष दिनेश साङपाङ,उपाध्यक्ष निश्चल खड्का,उपाध्यक्ष मिलन राई,सचिब रोशन राई,उपसचिब खिलराज श्रेष्ठ,उपसचिब जगत किँरात,कोषाध्यक्ष सर्बधन बस्नेत गरी ३१ सदस्यीय एकेडेमी गठन भएको कुरा एकेडेमीका प्रदेश अध्यक्ष सागर थापा ले जानकारी दिएका छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]