• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Sat, 30, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

कृषि विकासको लगानी नै दिगो विकास हो ।

१ आश्विन २०७६, बुधबार ०९:०३ मा प्रकाशित (4 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • १४३४ पटक पढिएको
  • लेखकः गंगा बिश्वकर्मा
    (दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यपालिकाका सदस्य)
    कृषक र कृषि विनाको संसार कल्पना पनि गर्न सकिदैन तपाई हामी सबैलाई थाहा छ , हामी वेरोजगार छौं ,रोजगारीको सिलसिलामा गैर सरकारी संघ संथामा होस् या सरकारी संघ संस्था कार्यालय वा अन्य ठाउँमा, सानो तिनो जागिर खाई रहँदा मनमा अनेकौं उथुल पुथुल आउने र वन ब्यवसायीक खेति गर्छु भनिन्छ ।
    खाँचो सबैलाई पैसाकै हो , हाम्रो देश कृषि प्रधान देश भन्छौं २०६८ को जनगणनाले ६८ प्रतिशत मानिस कृषि पेशामा रहेका हेको तथ्याङ्क देखाएको छ । यो ब्यवसायीक कृषक हैन जिवको मुखी कृषकको प्रतिशत हो ।
    के अव हमी कृषिमा कायापलट गर्न सकिन्छ भन्नु गलत त हुँदैन ? यदि कायपलट गर्न सकिन्छ भने कृषकको भूमिका ,जनप्रतिनिधिको भूमिका र अवको संभावनको बारेमा राम्ररी प्रमुख महत्व दिन्छन ।
    फरक यति मात्र हो भने विकासोन्मुख मूलुकमा जनसंख्याको ठुलो हिस्सा कृषिमा निर्भर हुन्छन् भने, विकसित मुलुकमा सानो हिस्सामत्र । विकसित मुलुकमा आधुनिक र ब्यसायीक खेति हुन्छ भने, अविकसित मुलुकमा निर्बाहमुखि परम्परागत खेति । अत मानिसको लागि दैनिक रुपमा वा दैनिक जिवनयापन गर्नको लागि दाल भात माछा मासु गडागुडी साग सब्जी जस्ता खानेकुरा अनिवार्य तत्व हो ।
    उपनिर्वाचन बाहेक सबै ठाँउमा तिनै तहको सरकार सञ्चालन भइसकेको छ । सरकार सञ्चालन सँगै धेरै कृषकको आशा जागेको छ, अव देशमा कृषिमा आमूल परिवर्तन हुन्छ त ?
    के हामी कृषक उहि, हामी जन प्रतिनिधि उहि र सोच विचार पनि उहि यसरी हेर्दा त कृषिमा तत्काल परिवर्तन होला त ? हो अवश्य हुन्छ तर सबैले आ(आफ्नो ठाँउबाट महत्वपूर्ण भूमिका खेल्न आवश्यक छ ।
    कृषकको भुमिका र हालै मात्र केन्द्रयि शासन प्रणाली जनस्तर सम्म आई पुगेको छ यस प्रणालीमा पहिले कृषि नीति तयार गर्नु आवश्यक छ । कृषकहरुले अवको कृषि विकासमा ठुलो लगानि र ठुलो आम्दानी लिन सक्छन् भन्ने कुराको विकास गर्न आवश्यक छ ।
    व्यवासयीक खेति गर्दा केहि रोग तथा किराको प्रकोप त अवश्य बढ्छ , त्यो समयमा अर्गानिक बाटै संभव छ भनेर सोच्नु गलत हुन सक्छ । हामीले परम्परागत बाट बाबु बाजेले गर्दै आएको ब्यवसाय परिवर्तन गर्न टोल बस्ती स्तरमा योजना निर्माण गर्दा नै परिवर्तन गर्नेगरी व्यवसायीक खेतिको माग ल्याउनु जरुरी हुन्छ ।
    माग ल्याउनु पूर्व विज्ञको परापर्श लिई हावापनी माटोको अबस्था, वजारको संभावना र यातायातको सुबिधालाई मध्यनजर गरी योजना ल्याउनु बढी बुद्दिमानि हुन्छ । जुन व्यवसाय सूरुवात गर्ने हो सो ब्यवासाय कम्तिमा १० बर्ष गर्छु भन्ने आत्मविश्वास ठुलो कुराहो ।
    अतः कृषकहरुको भित्री तिव्र ईच्छा शक्ति जागरुक हुन आवश्यक छ । पकेट क्षेत्रको आधारमा ब्यवसायिक खेती गर्न विशेष योजना बनाउनु पर्ने देखिन्छ । तव मात्र कृषि सम्भव हुन्छ ।
    जनप्रतिनिधिको भूमिका ः ( कृषि क्षेत्रको विकास गर्नको लागि निर्बाचित जन प्रतिनिधिको भूमिका निकै नै महत्वपूर्ण हुन्छ । जन प्।तिनिधिहरुले चुनाव केहि समयको लागि र राजनीति सँधैका लागि भन्ने कुरा गहिरिएर बुझ्नु आवश्यक छ ।
    कृषकको चाहाना र अवको संभावना नबुझी हचुवाको तालमा मेरो पालामा मेरो खुसिले जे गर्दा पनि हुन्छ भन्ने कुरा सोच्न थाल्ने हो भने गलत पनि हुन सक्छ । आफ्नो ठाउँको संभावना र दिगो कृषि विकासको लगि के गर्न सकिन्छ भन्ने कुराको गहिरो अध्ययन र विज्ञ सँगको परापर्श लिन जरुर देखिन्छ ।
    कृषि प्रतिको भित्री मर्म बझ्न नसकिन्जेल कृषिको विकास नहूने भएकाले आफ्नो नीति तथा कार्यक्रम तयार गर्नु सँगै गहिरिएर बुझ्नु पर्ने हुन्छ । फलाना टोलमा यति विउ, यति मल ,यति विरुवा ,प्लाष्टिक पोखरी, पायप र टनेल वितरण गर्दैमा कृषिको विकास हुँदैन भन्ने बुझ्न जरुरी छ ।
    जव सम्म व्यवासयीक तथा आधुनिक खेतिको भित्री समस्या बुझ्न सकिदैन । तब सम्म परम्परागत खेतिबाट माथि उक्सन सकिँदैन, र सामग्री मल वीउ बाडेर पनि केहि हुँदैन ।
    अवको कृषिको सम्भावना, हामी सबै बेरोजगार छौं र रोजगारीको शिल सिलामा विदेश गएर कतिपयले त्यहि कृषिमा काम गर्छौ, त्यो नेपाल नेपाल आउँछ, त्यसमा पनि थोरै जमिनमा खेति गरेको तर हाम्रो घरको २० औ रोपनीको लाखो पाखो भन्ने सिरुघारी र काडाघारी बनाई रहेका हुन्छौ यसको मुख्य समस्या भनेको
    १) कृषि प्रति कम चासो तर छिटै बढी भन्दा बढी आम्दानि खोज्नु ।
    २) कृषि सम्बन्धिका समाजिक सहजकर्ताले कृषकलाई बुझाउन नसक्नु ।
    ३) राज्यले कृषि प्रति कम चासो देखाउनु र सिमित बजेट मात्र छुट्याउनु ।
    ४) ब्यवसायिक खेति प्रति जनचेतना र संभाव्यता अध्ययन नगर्नु ।
    ५) कृषकलाई सम्मान होईन, निरुत्साहित बनाउनु ।
    ६) सोर्स फोर्स, आफन्तबाद र धुपौरेबादको भरमा गैर किसानलाई सहयोग गरिनु ।
    यी आदिकुराको कारण कृषि पेशा व्यवसायिक बन्न नसकेको हुँदा अब हामीले राष्ट्रिय बजारको मागलाई हेरी पकेट क्षेत्रको आधारमा व्यवसायीक कृषक छनोट गर्ने र कृषक लाई सम्पूर्ण अनुदान दिई बजार व्यवस्थापन वडा नगर वा राज्यले गरी दिने हो भने साँच्चिकै कृषिमा आमूल परिवर्तन हुन्छ र देशकै अर्थ तन्त्रमा समेत कृषिको माध्येम बाट ठुलो सहयोग पुग्ने छ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Top 9 Most Widely Used Hangouts For Single BBW In Milwaukee In 2023

    Experience the very best bicurious hookup webpage

    शनिदेव महाराजको दर्शन गरी तपाईको राशिफल हेर्नुहोस् ।

    Young Lady Senior Man Adult Dating Sites | Senior Younger Dating

    Dallas Hookup — 3 effortless websites discover everyday gender lovers

    Uncover the secrets of effective chinese dating

    Finest Spots In Order To Meet Women In Lagos & Dating Guide – WorldDatingGuides

    what’s couple looking for female?

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    सुमो चालक मृत फेला प्रकरण

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    मृत फेला

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    अरिङ्गालले टोकेर मृत्यु

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    नेकपा (एमाले) जिल्ला कमिटी खोटाङ

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    सुरेन्द्रबहादुर  बस्नेत

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    सम्बन्धित खबरहरु

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    शिक्षक आन्दोलनकाे सात बुँदे सहमति,विद्यालय आइतबारदेखि खुल्ने

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑