खोटाङ । जिल्ला प्रहरी कार्यालयको गेटै नजिक एकजना नेपाल प्रहरी जिम्मेवार जस्तै भएर उभिएकाछन् । स्वभाबैले नेपाल प्रहरी एक इमान्दार कर्तब्यनिष्ठ उनिहरुको खानपान,रहनसहन,पहिरन बोलीचाली ले जनतालाई सकरात्मक सन्देश दिनुपर्ने पाठ सिकाउनु पर्ने हो ।
बेलाबेलामा बिभिन्न स्लोगन हरु बनाएर अभियानको रुपमा कार्यक्रमहरु पनि नेपाल प्रहरीले नल्याएका हैनन् । जस्तै ः– “ समुदाय प्रहरी साझेदारी” ,“जिब्रोको गरिमा मिठो बोलीमा” आदि जस्ता अभियानहरु ल्याएपनि माथी उभिएको प्रहरीको पहिरनमा स्पष्ट देख्न सकिन्छ जसबाट के सिक्ने नागरिकहरुले ?
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]