काठमाडौं । आज बिहान खोटाङको सदरमुकामबाट धरान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा चालक सहित ११ जना घाइते भएका छन् । भने तीन जनाको अवस्था गम्भीर रहेको जानकारी सहायक प्रमुख जिल्ला अधिकारीले देश पोष्टलाईलाई जानकारी दिएअनुसार घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई घटनास्थलबाट अहिले जिल्ला सदरमुकामस्थित अस्पतालमा उपचार भइरहेको छ । को १ ख ६३२० नम्बरको सो बस हलेसी तुवाचुङ नगरपालिका—१० काँमीडाँडामा भएको जनाइएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]