• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Fri, 22, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

क्लासिक –टेक ठगी धन्दामा ।

२० मंसिर २०७६, शुक्रबार ०२:४८ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
देश पोस्ट
  • ८८३ पटक पढिएको
  • काठमाण्डौ,मंसिर–२० । नेपालमा इन्टरनेटको कारोबार गर्ने कम्पनीहरुको निकै ठुलो प्रतिस्पर्धा रहेको बेला क्लासिक टेक कम्पनीले भने सेवाग्राहीहरुप्रती ठगी धन्दा चलाईरहेको नाम नभन्ने शर्तमा सेवाग्राहीले गुनासो ब्यक्त गरेकाछन् ।
    बिभिन्न अफरको नाममा सेवाग्राहीलाई आकर्सित गर्ने, अफरकै बेला सेवाग्राहीले आबेदन दिएको र फलोअप गर्दागर्दै एक हप्तापछी आबेदन नै सिस्टमबाट गाएप गरेको भेटिएको छ । र सो अफर नदिई सेवा परिपर्तन भइसक्यो भन्दै कर्मचारीले बिभिन्न बाहाना बनाउने गरेको सेवाग्राहीले अक्रोश ब्यक्त गरेकाछन् ।
    भक्तपुरका् गट्ठाघर बाट एक हप्ता अगाडी आबेदन दिएको र २२ महिने अफर अन्तरगत १६२३५। रुपैयाले २२ महिना इन्टरनेट र नेट टि.भी.चल्ने भन्दै सिस्टममा आफ्नो नाम राखिएको,तर पटक पटक फलो गर्दा तपाइ ढुक्क हुनोस नेट जोडिन्छ भन्दै कर्मचारीले आश्वासन दिएको तर हप्तौ सम्म सेवा नपाउदा सेवाग्राहीको गुनासो रहेको छ ।
    नेट जडान ढिलो भएपछी सम्बन्धित कार्यालयको प्रमुखलाई भेट्न खोज्दा भेट्न त के फोन नं.सम्म नदिएको र बक्स नभएको आदि बहानामा सेवाग्राहीलाई दुःख दिएको जानकारी प्राप्त भएको छ । भने त्यसकै फलोअप मा केन्द्रिय कार्यालय बुद्दनगर जाँदा समेत मुख्य ब्यक्ती लाई भेट्न नदिएको गुनासो रहेको छ ।
    एउटा सामान्य इन्टरनेट जडानमा सेवाग्राहीलाई लामो समय दुःख दिनु,गुनासो ब्यक्त गर्न नपाउनु,दिन्छु भनेको अफर लगाएतको सेवा नदिनु,झुक्यानमा पार्नु , ठगीहो र कानुन बिपरित कार्य हो । हामीले सम्बन्धित कार्यालयको प्रमुखलाई भेट्न दुईदिन सम्म समय माग्दा पनि भेट्न र फोन नं. समेत नपाएपछी कल सेन्टर एसोसिएट दिनेश महतरा संग को अन्र्तबार्तामा उनले कार्यालयबाट गम्भिर लापरबाही भएको स्वीकार गरेको छन् तर सेवाग्राहीले पाउने क्षतीपुर्ती को सम्बन्धमा भने नजवाफ बनेकाछन् ।


    इन्टरनेट ब्यबसायी कम्पनीहरुको यो किसिमको हर्कत भइरहदा सम्बन्धित निकायले कतीहद सम्म अनुगमन र निएमन गर्छ त्यो अनुसन्धानको बिषय हो । कानुनले गर्नु भनेको कुरा नगर्नु , नगर्नु भनेको कुरा गर्नु नै अपराध भएकाले सम्बन्धित निकायले अनुगमन र निएमन नगर्ने हो भने लापरबाहीको सिमा बढ्ने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    5 finest matchmaking programs for Pros (2023) – 100per cent Free Sites

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    गोरखाको प्रशिद्ध माता मनकामनाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    पत्रकारिता पुरस्कार

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    सम्बन्धित खबरहरु

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑