• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 21, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

संसद गुरुङको कारणले सहमतीमा अबरोध

२० मंसिर २०७६, शुक्रबार १३:०६ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • १६१ पटक पढिएको
  • दिक्तेल, २०–मंसिर । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम विनियोजन गर्दा एकलौटी गरेको भन्दै खोटाङ बाट प्रतिनिधी सभामा समानुपातिक तर्फबाट निर्वाचित सदस्य हिरा गुरुङले विरोध जनाएकी छन् । साझेदारी कार्यक्रमको ६ करोड बजेट नेकपाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले एक्लैले विनियोजन गरेको आरोप लगाउँदै उनले आपत्ती प्रकट गरेकी हुन् ।

    गुरुङले जिल्लाको योजनाहरु छनौट गरेर निर्णय लिने बेला आफुसँग कुनै सहमती नभएको विज्ञप्तीमा उल्लेख गरेकी छन् । योजनाहरुको छनौट गर्दा प्रतिनिधिसभा सदस्यहरुको विचमा छलफल र समझदारीबाट विनियोजन गर्नुपर्ने नीति रहेको दावि गर्दै उन्ले आफू जिल्लामै रहंदा समेत सूचना र जानकारी नगराई राज्यको त्यति ठूलो रकम वितरण गर्नुका पछाडी निहित स्वार्थ र भ्रष्टाचार गर्ने मनासय स्पष्ट देखिएको आरोप लगाएकी छन् ।

    उनले प्रारम्भिक चरणमा परामर्श समितिको बैठक भएको भन्दै परामर्श समितिको बैठक पछि छलफलबाट आएका योजनाहरुलाई छनौट गर्न बैठक नबसेको बताएकी छन् । आफुले कालुमान गुरुङको प्रतिमा स्थापना गर्न योजनाको कुरा गरेको यसमा भट्टराई सहमत नभएको बताएकी छन् । उता सांसद भट्टराईले भने कांग्रेसको पार्र्टी कार्यालय रहेको विपि स्मृति भवनका लागि बजेट छुट्टयाउन पहिलो शर्त राखेकोले सहमत हुन नसकेको बताए । बजेट वितरण बैठकमा उहाँको उपस्थिती, हस्ताक्षर रहेको र निर्णय प्रक्रियामा विमति भएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको रहेकोछ । सांसद गुरुङले भने आफुले कांग्रेसलाई पनि दिन र नेकपाका लागि पनि छुट्टयाउन भनेको तर भट्टराईले नमानेको बताईन् ।

    ‘राजनीतिक पार्टी संम्बद्ध कुनैपनि संघसंस्थाहरुलाई बजेट दिन नपाइने निर्देशिकामा प्रष्ट लेखिएको स्थितीमा खोटाङको विकासमा आएको बजेट पार्र्टी कार्यालयलाई दिनुपर्छ भन्ने प्रस्ताव कसरी म स्वीकार गर्न सक्छु त ? भट्टराईले भने । बैठकको औचित्य नदेखेपछि निर्देशिकाको नियम ७ को ६ अनुसार संयोजकको अधिकार प्रयोग गरेर आफुले निर्णय गरेको उनको भनाई रहेको छ ।

    साझेदारी कार्यक्रमको बजेट वितरण बैठक जिल्ला समन्वय समिति खोटाङमा माननीय हिरा गुरुङ उपस्थित भै हस्ताक्षर रहेको र निर्णय प्रक्रियामा निर्देशिका बिपरित अडानका कारण विमति भएकोले निर्देशिका अनुसार आफुले निर्णय गर्न बाध्य भएको भट्टराईले बताएका छन् ।
    पटक पटक छ्लफल गर्न आग्रह गर्दा पनि अडान यथावत राखेकाले काम अगाडि बढाउन बाध्य भएको उनको भनाइ छ । सांसद हिरा गुरुङको विज्ञप्तीमा कुनै तुक र तर्क नरहेको भन्दै उनकै कुर्तकका कारण सहमती हुन नसकेको भट्टराईले दाबी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    What are a Mistress: description, Top Tips, areas, Advantages – [month] 2023

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    शिक्षा विधेयक

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सम्बन्धित खबरहरु

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

    खोटाङका दुई बसपार्क उपयोग विहिन, आचार्य गाउँ बर्स पार्क सरोकार संस्थाले बुझाए ज्ञापन पत्र

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑