• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Sat, 30, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

यस वर्ष २९ वटा भवन वनाउदै नगरपालिका

४ पुष २०७६, शुक्रबार १०:०३ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • ६८७ पटक पढिएको
  • दिवश रिजाल
    खोटाङ, ४ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपािलकाले आर्थिक वर्ष ०७६÷०७७ मा नगरपालिका भित्र २९ वटा भवन निर्माण गर्ने भएको छ । जसमध्ये १५ वटा विद्यालय भवन, ११ वटा वडा कार्यालय र ३ वटा स्वास्थ्य चौकीको कार्यलय यसै आर्थीक बर्ष भित्र निर्माण हुने छन् ।
    नगरपालिका भित्र रहेका कतिपय विद्यालयको अवस्था नाजुक रहेको र भौतिक पूर्वाधारका हिसाबले समेत कमजोर रहेकाले यस आर्थिक वर्षभित्रमा निर्माण गर्ने लक्ष्य रहेको नगरप्रमुख दिपनारायण रिजालले आज मिट द प्रेस कार्यक्रममा जानकारी दिएका छन् । अहिले कतिपय वडा कार्यालय भाडामा बसेको र कतिपय बनाईका भएपनि पुरानो र जिर्ण रहेकाले तत्काल भवन निर्माणको काम अगाडि बढाउने उनको भनाई रहेको थियो । यस्तै ३ वटा वडामा स्वास्थ्य संस्थाको भवन पनि यसै आर्थिक वर्ष भित्र सकिने जानकारी दिइएको छ ।
    यस्तै नगरपालिकाले अर्गानिक नगर बनाउने अभियान अन्र्तगत प्राङगारिक मलले २ महिना भित्र उत्पादन थाल्ने बताइएको छ । लगभग आयोजनाको काम अन्तिम चरणमा पुगेको साथै नगरपालिकालाई पुर्ण विषाधीमुक्त नगर बनाउन कुनै किसिमका रासायनिक विषाधीलाई बन्देज गर्ने र रासायानिक मललाई न्युनिकरण गर्दै लैजाने कार्यक्रममा बताईएको छ ।
    कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० लाई पूर्णरुपमा सफल बनाउन तत्पर रहेको बताउँदै सन २०२०को शुरुवातका दिन १ जनवरीका दिन दिक्तेल बजारको जिरो प्वाईन्ट किरात चोकमा रहेको प्रवेशद्धारा उद्घाटन गरेर व्यापक प्रचार प्रसारको काम शुरुवात गर्ने बताईएको छ । यस्तै पर्यटन प्रर्वद्धन गर्न खोटाङ उद्योग वाणिज्य संघको सहकार्यमा ऐतिहासिक प्रथम खोटाङ महोत्सवको आयोजना गर्न लागिएको हो ।
    कार्यक्रममा जिल्ला सदरमुकामको बजार क्षेत्रभित्र तत्काल बाटो ढलानको काम शुरु गरिने भएको छ । बजार क्षेत्रमा करिब १६ करोडको लगानीमा सडक क्षेत्र ढलान हुने ‘मिट द प्रेस’मा जानकारी दिइएको छ । यस्तै यहि नगरपालिका भित्र प्रदेश तथा संघीय सभा सदस्यहरु मार्फत निर्वाचन क्षेत्र पूर्वधार विकास साझेदारी कार्यक्रम अन्र्तगतको ३३ वटा योजना परेको पनि कार्यक्रममा जानकारी गराईएको छ । जसमध्ये ४ वटा योजनाको टेण्डर प्रक्रियाबाट लैजानु पर्ने बताइएको छ ।
    ‘मिट द प्रेस’ कार्यक्रममा गएको महिना भित्र गरिएका कामहरुको उपलब्धीहरुको बारेमा जानकारी गराईएको थियो । नगरले गएको महिना भित्र अपाङताको परिचय पत्र वितरण गरेको , उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना संचालनको प्रकृया बारेमा प्रशिक्षण दिइएको बताइएको छ । सबैको साथ र सहयोगले भर्खर निर्माण कार्यसकिएको खोटाङ बहुद्देशिय कवर्ड हलमा नगरले संचालन गरेको १ नम्बर प्रदेश स्तरीय प्रथम मेयर कप व्याडमिन्टन प्रतियोगीता सफलता पूर्वक सम्पन्न भएको जनाईएको छ । साथै प्रतियोगितामा सबै तह र तप्काले गरेको सहयोग प्रति नगरको तर्फबाट आभार समेत प्रकट गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Top 9 Most Widely Used Hangouts For Single BBW In Milwaukee In 2023

    Experience the very best bicurious hookup webpage

    शनिदेव महाराजको दर्शन गरी तपाईको राशिफल हेर्नुहोस् ।

    Young Lady Senior Man Adult Dating Sites | Senior Younger Dating

    Dallas Hookup — 3 effortless websites discover everyday gender lovers

    Uncover the secrets of effective chinese dating

    Finest Spots In Order To Meet Women In Lagos & Dating Guide – WorldDatingGuides

    what’s couple looking for female?

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    सुमो चालक मृत फेला प्रकरण

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    मृत फेला

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    अरिङ्गालले टोकेर मृत्यु

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    नेकपा (एमाले) जिल्ला कमिटी खोटाङ

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    सुरेन्द्रबहादुर  बस्नेत

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    सम्बन्धित खबरहरु

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    शिक्षक आन्दोलनकाे सात बुँदे सहमति,विद्यालय आइतबारदेखि खुल्ने

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑