• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 28, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

उच्च रक्तश्रावको कारणले शल्यक्रिया गरिएकी सुत्केरीको हेलिकोप्टरबाट उद्दार

६ पुष २०७६, आईतवार १०:०८ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • ७५८ पटक पढिएको
  • दिवश रिजाल
    खोटाङ ः शल्यक्रिया गरिएकी सुत्केरीको अधिक रक्तश्राव र प्रेसर वढि भएपछि हेलिकोप्टरमार्फत उद्दार गरिएको छ । शनिबार बेलुका जिल्ला अस्पताल खोटाङमा शल्यक्रिया गरिएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ की २६ वर्षीया एलिना कार्की (श्रेष्ठ)लाई आज (आइतबार) पहिलो चोटि सरकारी हेलिकोप्टरबाट उद्दार गरिएको हो ।
    उच्च रक्तश्राव र पे्रसरकी बिरामी एलिनाले सामान्य प्रक्रियाबाट बच्चा जन्माउन नसकेपछि शल्यक्रिया गर्दा समेत ठीक नभएपछि काठमाडौँस्थित प्रसुतिगृह थापाथली रेफर गरिएको जिल्ला अस्पताल खोटाङका चिकित्सक नारायण बरालले बताउनुभयो । “शल्यक्रिया गरेर निकालिएको बच्चाको अवस्था राम्रो छ”, उहाँले भन्नुभयो, “आमामा देखिएको समस्या ठीक नभएपछि सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको हो ।”
    शल्यक्रियापछि रगत अभाव देखिएकी एलिनालाई नेपाल रेडक्र सोसाईटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार बजिमयले रगत समेत उपलब्ध गराउनुभएको थियो । अस्पतालले गर्ने सबै प्रक्रिया पूरा गर्दा समेत ठीक नभएपछि प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको पहलमा सरकारी हेलिकोप्टरमार्फत एलिनाको उद्दार गरिएको हो ।
    सुत्केरी व्यथाले च्यापेपछि अस्पताल भर्ना हुनुभएकी एलिनाको शल्यक्रियाबाट छोरा जन्मिएको छ । शल्यक्रियाबाट जन्माइएको नवजात शिशुको अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ ।
    जिल्ला अस्पताल खोटाङमा प्रसुतिगृह सञ्चालन भएपछि गर्भवतीको यहि उपचार हुने गरेको थियो । दश स्थानीय तह रहेको खोटाङ जिल्लामा सरकारी हेलिकोप्टरमार्फत सुत्केरीको उद्दार गरिएको यो पहिलो घटना हो ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जलाउन लागिएको अवस्थामा २१ वर्षीया युवतीको शव प्रहरीको नियन्त्रणमा

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    नेपालको राजनीतिक अवस्था र दिक्तेल नगरपालिकाको विकास

    दिक्तेलको साक्षत माता मझुवा कालिका भगवतीको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Get associated with like-minded singles searching for fwb relationships

    Find love with all the tg personals app

    what’s an asian hookup?

    ९ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    मृत फेला

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    अरिङ्गालले टोकेर मृत्यु

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    नेकपा (एमाले) जिल्ला कमिटी खोटाङ

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    सुरेन्द्रबहादुर  बस्नेत

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    शिक्षक आन्दोलन

    शिक्षक आन्दोलनकाे सात बुँदे सहमति,विद्यालय आइतबारदेखि खुल्ने

    सम्बन्धित खबरहरु

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑