• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 28, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

पुनःनिर्माण प्राधिकरणको करोडौको लगानी, वालुवामा पानी ।

२४ पुष २०७६, बिहीबार ०३:१९ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • ६८३ पटक पढिएको
  • २४ पौष २०७६–खोटाङ । जिल्लाको दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रेका लागि राष्ट्रिय पुःननिर्माण प्राधिकरणको आर्थिक लगानीमा २०७५ साल मंसिर १ गते शिलान्यास गरिएको दिक्तेल–आहाले १०.७९ किलोमिटर राष्ट्रिय पुःननिर्माण प्राधिकरणको २१ करोड १ लाख ८८ हजार (भ्याट सहित) खर्चमा पुरा गर्नेगरी ठेकेदार कम्पनी याक्तुहाङ साप सिरुवा जेभीले दिक्तेल–आहाले सडक कालोपत्रेको काम जिम्मा लिएको हो ।

    उक्त सडकखण्डको कालोपत्रेको काम कछुवागतीमा र गुणस्तरहिन काम भएको भन्ने गुनासो आएपछि बुधबार प्रदेशसभा सांसद उषाकला राई,रामकुमार राई, जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, नेकपाका सचिव रामप्रसाद दंगाल लगायतको टोलीले सडकको अनुगमन सम्पन्न गरेको प्रदेश सभा सदस्य उषाकला राईले जानकारी दिएकीहुन् ।

    अनुगमनको क्रममा सडकको कुनामा बनाइएको ड्रेनमा ढुंगालाई ठाडो बनाएर पर्खाल हालिएको, सिमेन्ट र बालुवाको मात्रा नमिलाइ पर्खाल निर्माण गरिएको, माटो मिसिएको र गुणस्तरहिन बालुवा प्रयोग गरिएको, पर्खालको बाहिर बालुवा सिमेन्टको मसला हालेपनि भित्र खोक्रो छाडिएको, सिमेन्ट–बालुवाबाट बनाइएको पर्खाल र ड्रेनलाई पानीले भिजाउने नगरेको,बिभिन्न वालहरु लगाउदा प्वालहरुमा पाईप राख्नु पर्नेमा प्वाल तेसै छोडिएको भित्र सुरुङ जस्तो भेटिएको, माटो मिसिएको बालुवा तथा एक टिन सिमेन्टसँग दश टिन सम्म बालुवा गिटी घोलेर सडकको काममा प्रयोग भएको अनुगमनको प्रतिबेदनमा उल्लेख ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जलाउन लागिएको अवस्थामा २१ वर्षीया युवतीको शव प्रहरीको नियन्त्रणमा

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    नेपालको राजनीतिक अवस्था र दिक्तेल नगरपालिकाको विकास

    दिक्तेलको साक्षत माता मझुवा कालिका भगवतीको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Get associated with like-minded singles searching for fwb relationships

    Find love with all the tg personals app

    what’s an asian hookup?

    ९ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    मृत फेला

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    अरिङ्गालले टोकेर मृत्यु

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    नेकपा (एमाले) जिल्ला कमिटी खोटाङ

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    सुरेन्द्रबहादुर  बस्नेत

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    शिक्षक आन्दोलन

    शिक्षक आन्दोलनकाे सात बुँदे सहमति,विद्यालय आइतबारदेखि खुल्ने

    सम्बन्धित खबरहरु

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑