• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Fri, 22, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

खोटाङ दिक्तेल महोत्सवको प्रचार प्रसार तिव्र काठमाडौंवाट शुभारम्भ

२७ पुष २०७६, आईतवार ०८:०६ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • ६९५ पटक पढिएको
  • दिवश रिजाल
    ‘आर्थिक समृद्धि आधार, व्यवसाय प्रवर्धनको लागि पूर्वाधार’ भन्ने नराकासाथ प्रथम खोटाङ दिक्तेल महोत्सव २०७६ फागुन २ देखि १२ गतेसम्म दिक्तेल बजारमा गर्ने कार्यक्रमको प्रचार प्रसारले तिर्व रुप लिएको छ ।
    यस कार्यक्रमको तयारी स्वरूप हिजो २६ गते शनिवार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी प्रचार प्रसारको शुभारम्भ सघिंय सांसद विशाल भट्टराईले मैन वत्ति वालेर औपचारिक रूपमा प्रचार प्रसार कार्यको शुभारम्भ गरिएको हो ।
    खोटाङ उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने प्रथम खोटाङ दिक्तेल महोत्सवमा एक लाख भन्दा बढी अबलोकनकर्ताहरुले अवलोकन गर्ने लक्ष्य लिएको र एक अर्व बराबरको कारोबार हुने खोटाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष उपीनकुमार राईले जानकारी दिनु भयो’ “उहाले भन्नुभयो प्रथम खोटाङ दिक्तेल महोत्सबमा खोटाङ जिल्लाका आदिवासीहरूको संस्कृति भेषभुषाहरुको प्रदर्शनी, सूचना प्रविधि, कृषि ,दसै दिन ख्याति प्राप्त राष्ट्रिय कलाकारहरूबाट गीत, नृत्य र हास्यव्यङ्ग्य सहितको प्रदर्शनी गर्ने वताउनु भयो ।
    यसै गरी कार्यक्रममा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रदर्शनी गरिने छ भने हस्तकला, जातीय खानाको मौलिक परिकारहरूको विक्री तथा प्रदर्शनी, विभिन्न राष्ट्रिय व्यक्तित्वहरूको सम्मान कार्यक्रम, विज्ञान प्रविधिसँग सम्बन्धित प्रदर्शनी राखिने साथै महोत्सवको अर्को आकर्षण भनेको पालिका स्तरीय दोहोरी प्रतियोगिता र खोटाङ आइडल नृत्य प्रतियोगिता लगायतका कार्यक्रमको आयोजना गर्ने तयारी भएको छ ।
    खोटाङ उद्योग वाणिज्य सङ्घ खोटाङको आयोजनामा हुने महोत्सवलाई नेपाल उद्योग वाणिज्य महासङ्घ टेकु, काठमाडौँ र नेपाल उद्योग वाणिज्य महासङ्घ विराटनगर प्रदेश नं १ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रवर्दक रहेको , जिल्ला स्थित ३६ वटा भन्दा वढि संघ सस्था र गैर सहकारी संस्थाले सहयोग गरेको  अध्यक्ष राईले वताए ।
    प्रचार प्रसार शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि सङ्घीय सांसद विशाल भट्टराई, नेपाली काँग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठ, पूर्व सांसद तथा राप्रपाका नेता अर्जुन राई, समाजवादी पार्टीका नेता डा. केके राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका उपप्रमुख बिनादेबी राईले सम्बोधन गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    5 finest matchmaking programs for Pros (2023) – 100per cent Free Sites

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    गोरखाको प्रशिद्ध माता मनकामनाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    पत्रकारिता पुरस्कार

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    सम्बन्धित खबरहरु

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑