• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Wed, 04, Oct, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

सडक निर्माणमा चरम लापरवाही

२ माघ २०७६, बिहीबार ०७:३७ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • ५१८ पटक पढिएको
  • दिवश रिजाल
    खोटाङको महुरे–राजापानी सडक कालोपेत्रको काममा ठेकेदारले चरम लापरवाही गरेको पाइएको छ । कालोपत्रेको काम थालिएको खोटाङ र उदयपुर जोड्ने गाईघाट–दिक्तेल सडकको महुरे–फोक्सिङटारमा पर्ने महुरे–राजापानी सडक खण्डमा ठेकेदार कम्पनी भारत कन्ट्रक्सन(सिद्धी शाही जेभीले सडक निर्माणको क्रममा गुणस्तरहीन ढुंगा, गिटी, बालुवा प्रयोग गरिएको पाइएको छ ।
    सडक कालोपत्रेको काममा राजापानीको मालास्थित संसारीडांडाको गिटि र साप्सुखोलाको वालुवा प्रयोग गर्ने भनि सम्झौता गरिएको तर निर्माण कम्पनीले अन्यत्रवाट वालुवा र गिटि प्रयोग गरिरहेको स्थानीयहरुको भनाइ छ ।
    महुरे–सिमपानी (राजापानी) खण्डमा २२ किलोमिटर लापरवाही तरिकाले गुणस्तरहिन काम गरेको भन्दै स्थानीयले पुस २३ गते करिब ३० मिटर ड्रेन भत्काइदिएका थिए । करिब ९१ करोडको खर्चमा २०७७ साल साउन ११ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी २०७३ साल असार ३० गते सो कम्पनीले सडक कालो पत्रेको जिम्मा लिएको थियो ।
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका वडाध्यक्ष दिनेश राइका अनुसार महुरेदेखि बुईपा र राजापानीबीचमा सडकको कतिपय मेसीनरी पर्खाल पल्टिएको, मेसिनरी वाललाई पानीले भिजाएर क्यूरिङ नगरिएको, माटो मिसिएको बालुवा प्रयोग गरेको, बेस पनि कमसल ओछ्याइएको पाइएको वताए , “ उहाका अनुसार निर्माण कम्पनीको काममा उस्तै ढिलासुस्ती त छ दैछ त्यै पनि सडकको काम सुरु भएपछि दुई वर्षअघि नै गुणस्तरिय काम गर्न भनिए पनि ठेकेदारले बेवास्ता गरेको वडाध्यक्ष राईले बताए ।
    स्थानीयको निगरानिमा रहेको उत्त सडक कालोपत्रे निगरानी गर्दागर्दै पनि महुरेदेखि स्वास्थ्यचौकी बुईपासम्मको करिव २ सय मिटर क्षेत्रमा गुणस्तरहिन काम भएको स्थानीयहरु बताउँछन् । भारत कन्ट्रक्सन(सिद्धी शाही जेभीका फिल्ड को–अर्डिनेटर पुष्प शाहीले पनि सडकको संरचना कमजोर बनेको स्वीकार गरेका छन ।
    शाहीले पहिला खटाइएका साईड इन्चार्जले गुणस्तरहिन काम गराएकाले कमजोर संरचना भत्काएर सच्याउने प्रतिवद्धता समेत जनाएका छन् । पुर्वी नेपालका तराई जोड्ने मार्गका रुपमा रहेको गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत फोक्सिङटार–सिमपानीभञ्ज्याङको कामको प्रगती समेत सन्तोषजनक नभएको स्थानीले बताएका छन ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Enjoy old man gay chat with like-minded singles

    Find an ideal match with discreet personals

    100 % Free Hookup Search Evaluation: Shady Cross Income And Fake Profiles

    बझाङमा भूकम्पको धक्का महसुस

    ओखलढुंगामा अरिङ्गालले टोकेर एक महिला गम्भीर घाइते

    एमाले कोशी प्रदेशको अध्यक्षमा  खतिवडा निर्वाचित

    न्यूरोडमा जात्रा हेर्न गएका ओखलढुङ्गाका एक किशोरको हत्या

    पञ्चमुखी हनुमानको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    भुकम्प

    बझाङमा भूकम्पको धक्का महसुस

    एमाले कोशी प्रदेश

    एमाले कोशी प्रदेशको अध्यक्षमा  खतिवडा निर्वाचित

    सुमो चालक मृत प्रकरण :

    सुमो चालक मृत प्रकरण : सत्यतथ्य पत्ता लगाउन यातायात व्यवसायीले माग 

    बलात्कार

    जन्तेढुंगामा पाँच वर्षीय बालिका बलात्कृत

    सुमो चालक मृत फेला प्रकरण

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    सम्बन्धित खबरहरु

    बझाङमा भूकम्पको धक्का महसुस

    ओखलढुंगामा अरिङ्गालले टोकेर एक महिला गम्भीर घाइते

    एमाले कोशी प्रदेशको अध्यक्षमा  खतिवडा निर्वाचित

    न्यूरोडमा जात्रा हेर्न गएका ओखलढुङ्गाका एक किशोरको हत्या

    दाङमा डेङ्गु संक्रमणबाट एक जनाको मृत्यु

    मिर्चैयामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २३ जना घाइते

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑