• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 21, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

लेखापरिक्षण नगर्दा महालेखाको कार्यशैली माथी आलोचना

९ माघ २०७६, बिहीबार ०७:५६ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • ६५३ पटक पढिएको
  • दिवश रिजाल खोटाङ माघ ९

    महालेखापरिक्षकको टोलीले खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको लेखा परीक्षण नगरी फर्किएपछि महालेखाको कार्यशैलि माथि आलोचना शुरु भएको छ । जिल्लाका १० स्थानीय तहमध्ये ९ स्थानीय तहको मात्र लेखापरिक्षण गरेर फर्किएपछि महालेखाको कार्यशैलि माथि आलोचना शुरु हुन थालेको हो । कार्यालयमा आएर लेखापरीक्षण गर्न आग्रह गर्दा महालेखापरिक्षकको टोलीले लेखापरीक्षण नगरि फर्किएपछि सुसासन र पारदर्शीता कायम नभएको तथा महालेखाको यस कार्यशैलि प्रति आफु दुखित भएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।
    बुधबार गाउँपालिकामा सम्पन्न पत्रकार सम्मेलनमा वोल्नुहुदै अध्यक्ष राइले हामिले केन्द्रमै वोलाएदा पनि लेखापरिक्षकको टोली नगएको र महालेखा परिक्षकले जनशक्ती अभाव देखाउंदै फर्किएको जानकारी दिए । महालेखा परीक्षकको कार्यालयले चुस्त दुरुस्त र पारदर्शीता कायम गर्ने , भ्रष्टाचार नियन्त्रण गर्ने र अाियमिततालाइ निर्मुल गर्ने जिम्मा भएको महालेखाले लेखापरीक्षण नगरेर संघीयता र जनभावना विपरितको काम गरेको भन्दै महालेखाको कार्यशैली प्रति सिंगो गाउपालिका दुखित भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
    ४६ दिनसम्म बसेर लेखा परिक्षण गरेको र लेखापरीक्षण गर्न दिप्रुङ चुइचुम्मा गाउंपालिकालाइ खोटाङ वजार वोलाएको तथा वोलाएको ठाउंमा उपस्थित नभएपछि दिप्रुङ चुइचुम्माको लेखापरिक्षक छुटेको महालेखा परिक्षकको कार्यालयका निर्देशक घनश्याम अधिकारी जानकारी दिए ।
    आर्थिक वर्ष २०७५÷७६ को संघ, प्रदेश र स्थानीय तह, संगठित संस्था तथा समितिको लेखा परिक्षणका लागि खोटाङमा छुट्टा–छुट्टै तीन टोली आएको थियो । महालेखाले गत मंसिर १५ गते श्रेष्ता लिएर खोटाङ वजार लेखा परिक्षण गर्न आउन पत्रारचार गरेको थियो तर भोलीपल्टै गाउँपालिकाले कागजात बोकेर अन्यत्र लेखा परिक्षण गराउन जान नसकिने जवाफ फर्काय पछि उक्त नेतृत्वको टोली भने पुस ७ गते काठ्माण्डौं फर्किएको थियो ।
    काठमाडौं फर्किएकोे जानकारी आएपछि पुस ११ गते महालेखालाई गाउँपालिकामा आएर लेखा परिक्षण गर्न पत्र पठाएर पुःन आग्रह गरिएको र महालेखा परिक्षकको कार्यालयले संघीयताको मर्म विपरितको काम गरेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष राईले जानकारी दिए । स्थानीय सरकारलाइ लेखापरिक्षण गर्न सदरमुकाम वा अन्यत्र वोलाउनु भनेको सविंधानको मर्म विपरित र स्थानीय सरकारलाइ अन्डरस्टिमेट गर्ने नियत भएको औल्याउंदै हजारौ सहीदहरुको वलिदानी र आम नेपाली नागरिकहरुको रगत र पसिनावाट वनेको स्थानीय सरकार सरकारलाइ कहीं कतैवाट कमजोर वनाउने षड्यन्त्र नेपाली नागरिकलाइ सह्य नहुने अध्यक्ष राइले जनाएका छन । गाउँपालिकाको लेखा परिक्षण छुट भएको विषयमा अध्यक्ष राईले पुस २८ गते बिराटनगरमा आयोजित प्रदेश समन्वय समितिको बैठकमै आवाज समेत उठाएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    What are a Mistress: description, Top Tips, areas, Advantages – [month] 2023

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    15 Beste Erotik-Dating-Sites für Beziehungen im Jahr 2021

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    शिक्षा विधेयक

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सम्बन्धित खबरहरु

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

    खोटाङका दुई बसपार्क उपयोग विहिन, आचार्य गाउँ बर्स पार्क सरोकार संस्थाले बुझाए ज्ञापन पत्र

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑