• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 21, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

खोटाङमा चाम्लिङ भक्तबहादुर अदनसरी अक्षयकोष स्थापना ।

१४ माघ २०७६, मंगलवार १४:१४ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • ५९४ पटक पढिएको
  • १४ माघ २०७६–खोटाङ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १४ बुइपामा चाम्लिङ भक्त बहादुर अदमसरी अक्षय कोष स्थापना भएको छ । जिल्लाकै पुरानो बिद्यालय लाई लक्षित गरी रु दुई लाख राशीको अक्षयकोष श्री चम्पवती माध्यमिक विद्यालय बुइपामा स्थापना भएको हो ।

    स्थानिय बुइपा कट्टीमा जन्मिएका शिक्षाप्रेमी तथा समाजसेवी चाम्लिङ भक्तबहादुर राईले एक औपचारिक कार्यक्रमको आयोजना गरी आज कोषको स्थापना गरेको निजका कान्छा छोरा तथा नेकपाका १४ नं. वडा कमिटी संयोजक मिलन राई ले जानकारी दिएकाछन् ।

    सोही कार्यक्रमको अबसरमा चाम्लिङ भक्तबहादुर को छोरीहरु मेनुका राई,जमुना राई र इनु राईले आँफु अध्ययन गरेको बिद्यालयलाई ३० थान कुर्सी हस्तान्तरण गरको कुरा राईले जनाएकाछन् । औपचारिक शिक्षा समेत हासिल नगरेका चाम्लिङ भक्त बहादुर ,चाम्लिङ भाषाका ज्ञाता समेत रहेकाछन् । निजले यस अघीनै चाम्लिङ भाषाको दुईवटा पुस्तक प्रकाशन गरिसकेकाछन् ।

    ब्रिटिस आर्मीका पेन्सनर समेत रहेका राई हाल यु.के.मा बस्दै आएकाछन् ,निजले शिक्षाको बिकासमा जहाँ बसेपनि सबैले योगदान दिनुपर्छ भन्ने भावनाको विकास गर्नका लागि दुई लाख राशीको अक्षयकोष को स्थापनागरेको र सो कोषको ब्याजबाट आधारभुत तहका उत्कृष्ट अंक ल्याउने दुई छात्राहरुलाई पुरस्कृत गर्ने र खुला बाट उत्कृष्ट दुई जनालाई पुरस्कुत गर्ने घोषणा गरेको जानकारी प्राप्त भएको छ ।

    चम्पावती माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी वडा शिक्षा समितीको अध्यक्ष दिनेश राईले कार्यक्रममा सम्बोधन गर्दै सबै वडाबासीहरुलाई शिक्षामा लगानी गर्न र हातेमालो गर्नका लागि अपिल गरेका छन्, राज्यको सुखी नेपाली ,समृद्व नेपालको नारा सार्थक बनाउन सबै लागि पर्नु पर्ने कुरा ब्यक्त गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    What are a Mistress: description, Top Tips, areas, Advantages – [month] 2023

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    शिक्षा विधेयक

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सम्बन्धित खबरहरु

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

    खोटाङका दुई बसपार्क उपयोग विहिन, आचार्य गाउँ बर्स पार्क सरोकार संस्थाले बुझाए ज्ञापन पत्र

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑