• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Sat, 30, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

सरस्वती नमुना माद्यामिक विद्यालयको ६७औं वार्षिक उत्सव सप्ताहव्यापी रुपमा

१७ माघ २०७६, शुक्रबार ०८:०५ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • ५३५ पटक पढिएको
  • दिवश रिजाल खोटाङ, माघ १७

    खोटाङको सरस्वती नमुना माद्यमिक विद्यालय दिक्तेलको ६७ औं वार्षिक उत्सव सुरु भएको छ । “अनुभव र सकारात्मक सोचाइ, वालमैत्री हाम्रो सिकाइ, हाम्रो रहर सगर छुने, नमुना बनि शिखर चुम्ने” भन्ने नाराका साथमा विद्यालयले सप्ताहव्यापी रुपमा वार्षिक उत्सव मनाउने भएको हो ।
    वार्षिक उत्सवको अवशरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले पानसमा वत्ती वालेर उद्घाटन गर्नुभएको थियो । उद्घाटन पछि विद्धालयको वार्षिक मुखपत्र ‘सरस्वती’ को नगरप्रमुख र उपप्रमुखले एकसाथ विमोचन समेत गरेका थिए ।
    आगामी २३ गतेसम्म मनाईने वार्षिक उत्सवमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिने छ । उत्सवको पहिलो दिन उद्घाटनपछि अन्तर सदनात्मक सामूहिक नृत्य प्रतियोगिता भएको थियो ।
    दोश्रो दिन अन्तर सदनात्मक छात्रछात्रा कवडी प्रतियोगिता, तेश्रो दिन अन्तर सदनात्मक छात्रछात्रा भलिवल प्रतियोगिता, चौथो दिन छात्रछात्रा ट्याक इभेन्टस दौड प्रतियोगिता, पाँचौ दिन अन्तर सदनात्मक बादबिवाद र बक्तृत्वकला प्रतियोगिता, छैटौ दिन कक्षा १–३ का वालवालिकाको अतिरिक्त क्रियाकलाप तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्तरीय अन्तर मावि ‘सरस्वती हाजिरी जवाफ’ प्रतियोगिता र माघ २३ गते पुरस्कार वितरणसँगै वार्षिक उत्सवको समापन कार्यक्रम रहेको छ ।
    २००९ सालमा स्थापना भएको विद्धालयले सरकारी तथा व्यक्तिगत रुपमा सहयोग प्राप्त गर्दै हालसम्म आइपुग्दा भौतिक तथा शैक्षिक गुणस्तरमा उल्लेख्य परिवर्तन गरेको छ । यसवर्ष मात्रै स्वास्थ्य विद्धालय, सीसी क्यामेरा जडान, धुलोरहित विद्धालयको लागि आर्थिक संकलन र अक्षयकोष स्थापनाजस्ता कार्यहरु विद्धालयको महत्वपूर्ण उपलब्धि हासिल गरेको प्रधानाध्यापक ध्यानबहादुर राईले बताए । विद्धालयमा शिशु कक्षादेखी कक्षा १२ सम्म १ हजार ६ सय ४१ जना विधार्थी अध्ययनरत छन् भने ३० जना शिक्षक र ६ जना कर्मचारी विद्धालयमा कार्यरत रहेको प्रध्यानाध्यापक राइले जानकारी दिए

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Enjoy secure and safe role play sex chat with like-minded people

    Top 9 Most Widely Used Hangouts For Single BBW In Milwaukee In 2023

    Experience the very best bicurious hookup webpage

    शनिदेव महाराजको दर्शन गरी तपाईको राशिफल हेर्नुहोस् ।

    Young Lady Senior Man Adult Dating Sites | Senior Younger Dating

    Dallas Hookup — 3 effortless websites discover everyday gender lovers

    Uncover the secrets of effective chinese dating

    Finest Spots In Order To Meet Women In Lagos & Dating Guide – WorldDatingGuides

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    सुमो चालक मृत फेला प्रकरण

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    मृत फेला

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    अरिङ्गालले टोकेर मृत्यु

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    नेकपा (एमाले) जिल्ला कमिटी खोटाङ

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    सुरेन्द्रबहादुर  बस्नेत

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    सम्बन्धित खबरहरु

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    शिक्षक आन्दोलनकाे सात बुँदे सहमति,विद्यालय आइतबारदेखि खुल्ने

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑