२१ माघ– काठमाडौं । नेपाल आयल निगमले आइतबार राति १२ बजेबाट लागू हुनेगरी खाना पकाउने ग्याँसको मुल्य बृद्वी गरेको जनाएको छ ।
निगमले जारी गरेको नयाँ मूल्यसूचीअनुसार ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले बढाएर १ हजार ३ सय ७५ रुपैयाँ र्पुयाएको निगमले जनाएको छ । हवाइ इन्धनको मूल्य भने यथावत रहेको छ ।
उता पेट्रोल, डिजेल र मट्टितेलको मूल्य भने एक–एक रुपैयाँले घटेको जानकारी दिएको छ । अब पेट्रोलको मूल्य प्रती लिटर ११०, डिजेल र मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम गरिएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]