• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 21, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

आफ्ना प्रतिस्पर्धीको तस्वीर कार्यकक्षमा राखेर कामको रफ्तारमाा – मेयर महेश खरेल ।

२२ माघ २०७६, बुधबार ०२:३३ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • ५०३ पटक पढिएको
  • २२ माघ २०७६–काठमाण्डौ । उच्च शिक्षा अध्ययनका लागि अमेरिका पुगेर एमबीएसम्म इन्टरप्रेनरसीपको अध्ययन गरेका खरेलले अमेरिकाको मार्टमा नाङ्लोदेखि व्यापार शुरू गरेर धेरै कमाइ हुने ग्यास स्टेसनसम्म खोले, व्यापार फस्टाएकै थियो, तर उनमा नेपाल फर्किने आकांक्षा थियो पाँचखालका मेयर महेश खरेलको ।
    कार्यकक्षमा तीनवटा तस्वीर राखिएका छन् , राष्ट्रपति विद्यादेवी भण्डारी, स्थानीय तह निर्वाचनका आफ्ना निकटतम् प्रतिस्पर्धी उम्मेदवार रुद्रबहादुर बानियाँ (जसको अघिल्लो वर्ष निधन भयो) र अर्का पाँचखालका एक समाजसेवी धर्मसिंह तामाङको ।
    आफ्ना प्रतिस्पर्धी बानियाँबारे खरेलले भने ‘उहाँ अत्यन्त समाजसेवी हुनुहुन्थ्यो, चुनाव मैले जितेपनि उहाँ मेरो आदर्श हो, त्यसैले तस्वीर कार्यकक्षमा राखेको छु ।’
    स्थानिय तहको चुनाब जिते संगै राज्यबाट तलब सुविधा नलिने घोषणा गरेका मेयरले तलब लिएनन् । यद्यपि अहिले स्थानीय तहका अन्य जनप्रतिनिधिको पनि तलब सर्वोच्च अदालतले रोकिदिएको छ ।
    अघिल्लो शुक्रवार सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल बन्यो अमेरिकाबाट फर्किएका मेयरले गरेको काम । काभ्रेको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले एक वृद्धलाई आफ्नो कोट फुकालेर लगाइदिएको तस्वीर । त्यसैगरी त्यही साता अर्को पनि चर्चा भयोकी कार्यक्रममा अमेरीका गएकी उपमेयर दन्ता नेपाली अमेरिका गएर उतै बसेको । राष्ट्रिय सभा चुनावमा भोट हाल्न नआएपछि जताततै चर्चा भएको थियो ।
    यद्यपि उनले आफू उपचारका लागि अमेरिकामा बसेको भन्दै लुकेको भन्ने समाचारको खण्डन गरिसकेकी छन् । आफूलाई बाँच्न दिन उनको अपिल छ । यो प्रसंगलाई यहीँ छाडौं ।
    मेयर खरेलको कामलाई कतिले नेपालमा नयाँ लक्ष्मीप्रसाद देवकोटा को जन्म भनेर संज्ञा दिए भने कतिपयले ‘स्टन्ट’ गरेको भन्ने टिप्पणी समेत गरे ।
    बुझ्दै जाँदा थाहा भयो, उनको त्यो काम स्टन्ट नभएर मानवीयता थियो । उनी अपवाद मेयर रहेछन् जो अमेरिकाको सुखसयल छाडेर नेपाल फर्किई अहोरात्र जनताको सेवामा खटिएका छन् । महेश राजनीतिक परिवारमा जन्मिएका र जन्मजात राजनीतिक संस्कार सिकेका शिक्षित युवा हुन् । उनी जन्मिँदा उनका पिता राजेन्द्र खरेल कारागारमा थिए ।
    नेपाली राजनीतिमा निष्ठाको राजनीतिका पर्याय कृष्णप्रसाद भट्टराईका अनुयायी राजेन्द्रको संस्कार महेशमा पनि देखिन्छ । कृष्णप्रसाद भट्टाईले चुनावमा सघाउन बाल कांग्रेस गठन गरेका थिए, जसको संयोजक थिए खरेल । कांग्रेससँगको राजनीतिको त्यो साइनोको डोरीले खरेललाई अमेरिकाबाट फेरि नेपाल फर्कायो ।
    उनै मेयर खरेल हाल नेपालको राजधानी काठमाण्डौको बिकल्पका रुपमा पाँचखाल नगरपालिकालाई विकासको मोडल बनाउन लागिपरिरहेको स्थानियहरु बताउछन् । चर्चाको लागि नभएर आफु नेपाली राजनितीका रोलमोडल कृष्णप्रसाद बाट प्रभावित भएकोले दिगो तथा प्रभावकारी विकासमा लागी परेको बताएकाछन् ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    What are a Mistress: description, Top Tips, areas, Advantages – [month] 2023

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    15 Beste Erotik-Dating-Sites für Beziehungen im Jahr 2021

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    शिक्षा विधेयक

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सम्बन्धित खबरहरु

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

    खोटाङका दुई बसपार्क उपयोग विहिन, आचार्य गाउँ बर्स पार्क सरोकार संस्थाले बुझाए ज्ञापन पत्र

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑