• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Wed, 04, Oct, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

महोत्सव सौहाद्र र शान्तिपुर्ण वातावरणमा सञ्चालन हुन्छ, वाणिज्य संघ अध्यक्ष ः राई

प्रथम खोटाङ दिक्तेल महोत्सवको अवशरमा हाम्रा सह सम्पादक दिवश रिजालले आयोजक खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिन कुमार राई ज्यु सग गरेको कुराकानी ।
२७ माघ २०७६, सोमबार ०६:११ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
देश पोस्ट
  • १३७४ पटक पढिएको
  • प्राकृतिक , सांस्कृतिक र धार्मिक रुपले धनि खोटाङ जिल्ला प्रदेश नं एक अन्र्तगत पर्ने पहाडी जिल्ला हो । हलेसी महादेव , कालीका भगवती लगाएत भुलभुले दुधकुण्ड , रुपाकोट डांडा , महुरेगढी , वाराहापोखरी र अन्य थुप्रै धार्मिक तथा पर्यटकिय ठांउहरुको प्रचार प्रसार र प्रर्वद्धन गरी विदेशी तथा स्वदेशी पर्यटक भित्र्याई व्यवसाय प्रर्वद्धन गद्रै जिल्ला तथा नगरको आर्थिक संवृद्धिको लागी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रर्वद्धनमा खोटाङ उद्योग वाणिज्य संघ द्धारा प्रथम खोटाङ दिक्तेल महोत्सव २०७६ को आयोजन गर्न लागिएको हो ।
    यस महोत्सवले जिल्लामा स्थानिय श्रोतमा आधारित उद्योग स्थापना गर्न , कला संस्कृतिको प्रर्वद्धा तथा सम्वद्र्धन गर्न महत्वपुर्ण योगदान गर्ने छ । प्रथम खोटाङ दिक्तेल महोत्सव आगामी फागुन २ गतेवाट शुरुवात हुदै छ । एक लाख अवलोकन कर्ता र एक अर्व वरावरको कारोवार हुने आयोजकको लक्ष्य रहेको छ ।
    प्रथम खोटाङ दिक्तेल महोत्सवको अवशरमा हाम्रा सह सम्पादक दिवश रिजालले आयोजक खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिन कुमार राई ज्यु सग गरेको कुराकानी ।
    प्रथम खोटाङ दिक्तेल महोत्सव पहिलो पटक दिक्तेलमा आयोजना हुन गई रहेको छ यस महोत्सवलाई कसरी लि राख्नु भएको छ र यस महोत्सव गर्नुको उद्देश्य वताइदिनुहोसन् ?
    ः यस महोत्सवलाई खोटाङ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको हो । प्रथम खोटाङ दिक्तेल महोत्सव गर्नुको प्रमुख उद्देश्यभ भनेको खोटाङ जिल्ला भित्ररहेका अनेकौं सम्भावनाहरु पर्यटन,कृर्षि,स्थानिय वस्तु उत्पादन, संस्कार संस्कृतिक, लगाएत सम्पुर्ण सम्भावना हरुको उजगार गर्ने र यस्को राष्ट्रिय अन्तराष्ट्रिय स्तरसम्म प्रचार प्रसार गरि जिल्ला भित्ररहेका सम्भावनाहरुलाई आधार मानेर भोली खोटाङको भुगोलमा के कती सम्भावनाहरु छन भन्नेकुराको पहिचान भैसके पछि त्यै आधारमा यहांको व्यापार व्यवसाय प्रर्वद्धन भई समग्र जिल्लाकै आर्थिक समृद्धि हांसिल गर्ने महोत्सवको प्रमुख लक्ष्य हो ।
    महोत्सव गर्न लागि राख्दा महोत्सवलाइ कसरी व्यवस्थापन गरि खाख्नुभएको छ,के कस्ता चुनौतिसग सामना गरि राख्नुभएको छ एक मुष्ट रुपमा वताइदिनुहोसन् ?
    ः निश्चित रुपमा हरेक कार्यक्रम गर्दा चुनौति र कठिनाई हुन्छन तेस्तै हाम्रा पनि थुप्रै चुनौति र कठिनाइत छन तथापी पनि त्सका वाजजुत हामिले विभिन्न चरणको तयारिका साथ छलफल अध्यन विभिन्न क्षेत्रवाट सर सहयोग र अनुभवहरु ऋादान प्रदान गरेर अघाडी वढिराखेका छौ । यो महोत्सव पहिलो चोटी आयोजना गर्न लाग्दा केहि कठिनाई त छदैछन तथापी पनि यस महोत्सवलाई भव्य रुपमा सु सम्पन्न गर्ने तयारीमा जुटिरहेका छौं र यस महोत्सवको अव हामि तयारीको अन्तिम चरणमा पुगिसकेका छौं ।
    यस महोत्सवलाई तपाईहरुले सुसम्पन्न गर्नको निम्ति कति वजेट निर्धारण गर्नु भएको छ र कति लक्ष्य का साथै उद्देश्य हासिल गर्ने लक्ष्य राख्नु भएको छ ?
    ः यस महोत्सव सम्पन्न गर्ने सवालमा पनि निश्चित रुपमा खर्च हुने गर्छ यसलाई आर्थिक रुपले पनि सम्पन्न गर्न चुनौति थियो स्वभाविक रुपमा कुनै पनि कार्यक्रम गर्नको निम्ति खर्चहरु हुने गर्छन यो हाम्रो महोत्सवमा करिव ६६ लाख रुपिंया खर्च हुने प्रक्षपण गरेका छौं र त्यै वमोजिम वजेटको श्रोतहरु संकलन गर्नको निम्ति विभिन्न संस्था निकायहरुसग आह्वान गरेका छौ । कारोवारका दृष्टिले चै जिल्ला भित्र अनेकौं सम्भावना रहेको व्यापार व्यवसायको प्रवद्र्धन गर्ने भएपछि यस सग सम्वन्धित क्षेत्रको व्यवसायिक स्टलहरु प्नि हामि राख्छौं र त्यो स्टलहरुले कारोवार गर्दा यस्लाई नगदमा कारोवार अर्डरमा कारोवार भविष्यमा कारोवार गर्ने प्रतिवद्र्धता कारोवार सहित करिव एक अर्वको हाराहारीमा आर्थिको कारोवार हुने महोत्सवमा प्रक्षपण गरेका छौं ।
    खोटाङ उद्योग वाणिज्य संघले आयोजनामा जिल्लामा पहिलो पटक प्रथम खोटाङ दिक्तेल महोत्सव हुन गैरहेको छ यो त आम खोटाङ वासीहरुको लागि खुसिको कुरा पनि हो तपाई निर्वाचित भएर आउंदा अव भोलिका दिनमा पनि यस्तै कार्यक्रमको आयोजना गर्ने उद्देश्य पनि राख्नु भएको छ कि ?
    ः अव स्वभाविक रुपमा खोटाङ उद्योग वाणिज्य संघमा पछिल्लो समयमा म नेतृवमा आईसके पछि मैले विगतमा हाम्रो पुर्व अध्यक्ष, निवर्तमान अध्यक्षहरुले लिएको निति तथा कार्यक्रमलाइनै निरन्तरता दिएरनै काम गरिराखेको छु व्यक्तिगत रुपमा कस्ले नेतृव गरो भन्र्दा पनि सिंगो उद्योग वाणिज्य संघको भुमिका र कामको विषयमा हामि ध्यान दिन्छौं र उद्योग वाणिज्य संघले समग्र खोटाङ जिल्लाको आर्थिक समृद्धि यहांको व्यवसाय प्रवद्र्धन र यहाका व्यवसायिहरुको हितमा मुलभुत रुपमा चै केन्द्रित भएर कार्यक्रम हरु गर्छ आफ्नो उद्योग वाणिज्य संघको गतिविधिहरु लाई सञ्चालन गर्छ र यो महोत्सव मात्र नभएर अन्य धेरै कामहरु वकि छ वाणिज्य संघको नेतृव्मा गर्नु पर्ने तो जिम्मेवारी वहन गर्ने कुरामा म प्रतिवद्धता व्यक्त गर्दछु साथै हाम्रो सिंगो खोटाङ उद्योग वाणिज्य संघ को विगत देखि वर्तमान समय सम्म यो एउटा निरन्तर प्रक्रियामा आइरहेको नेतृव्वले यहि गतिमा काम गर्छ र मेरो नेतृवमा हुने कामहरु प्नि तिनै हुन हामि यस्ता सृजनसिल रचनात्मक कायक्रमहरु वणिज्य संघको तर्फवाट आगामि दिनहरुमा पनि गर्न म प्रतिवद्ध छु ।
    एक लाख अवलोकन कर्ताले अवलोकन गर्ने भनिएको छ भनेपछि यस महोत्सवमा वाक्लो भिड लाग्ने निश्चित छ सुरक्षाको कस्तो प्रवद्र्धन गर्नु भएको छ ?
    ः अव हाम्रो लक्ष्य भनेको एक लाख अवलोकन कर्ताले महोत्सव अवलोकन गर्छ भन्ने हो हाम्रो लक्ष्य वमोजिम अवलोकन कर्ताहरु आउंदा स्वभाविक रुपमा वजारमा चहल पहल मानिशहरुको आवात जावत र विभिन्न प्रकृतिको चै एउटा ग्यादरिङ हुने गर्छन अव मानिश स्वभाविक रुपमा विभिन्न मनोसायले विभिन्न दृष्टिकोणले महोत्सवमा आउलान् यसलाई व्यवस्थित तरिकाले महोत्सवलाइ अनुसासित वनाउनको निम्ति हामि आयोजकले धेरै प्रयास गरिराखेका छौं त्यसमा अव हाम्रो आन्तरिक रुपमा संस्थागत रुपमा सवै सग सहयोग लिएर ूस्वंयमसेवकहरु प्रिचालन गर्छौ त्यस पछि जिल्ला स्थित सम्पुर्ण सरक्षा निकाएहरु संग हामिले अनुरोध गरेका छौं र सुरक्षाको मुख्य जिम्मेवारी निर्वाह गरेको जिल्लाको शान्ति सुरक्षा लगायत अमन चयन कायम गर्ने जिम्मेवारी वहन गर्ने प्रमुख जिल्ला अधिकारी ज्यु संग भेटेर हामिले हार्दिकताका साथ हामिले अनुरोध गरेका थियौं र उहा सगको कुराकानीमा शान्ति सुरक्षा कायम गर्नको निम्ति उहांले फुल्लि रुपमा सवै सुरक्षा निकायहरुको परिचालन र सम्योजन गर्ने कुरा पनि राख्नु भएको छ समग्रतामा भन्नुपर्दा हामि तेस्तो अर्पिय घटनाहरु नघटोस र शान्ति सुरक्षाको हिसावले पनि चुस्त होस भन्ने दिसामा हामि सचेत छौं ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Enjoy old man gay chat with like-minded singles

    Find an ideal match with discreet personals

    100 % Free Hookup Search Evaluation: Shady Cross Income And Fake Profiles

    बझाङमा भूकम्पको धक्का महसुस

    ओखलढुंगामा अरिङ्गालले टोकेर एक महिला गम्भीर घाइते

    एमाले कोशी प्रदेशको अध्यक्षमा  खतिवडा निर्वाचित

    न्यूरोडमा जात्रा हेर्न गएका ओखलढुङ्गाका एक किशोरको हत्या

    पञ्चमुखी हनुमानको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    भुकम्प

    बझाङमा भूकम्पको धक्का महसुस

    एमाले कोशी प्रदेश

    एमाले कोशी प्रदेशको अध्यक्षमा  खतिवडा निर्वाचित

    सुमो चालक मृत प्रकरण :

    सुमो चालक मृत प्रकरण : सत्यतथ्य पत्ता लगाउन यातायात व्यवसायीले माग 

    बलात्कार

    जन्तेढुंगामा पाँच वर्षीय बालिका बलात्कृत

    सुमो चालक मृत फेला प्रकरण

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    सम्बन्धित खबरहरु

    बझाङमा भूकम्पको धक्का महसुस

    ओखलढुंगामा अरिङ्गालले टोकेर एक महिला गम्भीर घाइते

    एमाले कोशी प्रदेशको अध्यक्षमा  खतिवडा निर्वाचित

    न्यूरोडमा जात्रा हेर्न गएका ओखलढुङ्गाका एक किशोरको हत्या

    दाङमा डेङ्गु संक्रमणबाट एक जनाको मृत्यु

    मिर्चैयामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २३ जना घाइते

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑