• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 21, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

विद्यार्थी नेता मिलन राईको तेस्रो स्मृती सभा सम्पन्न ।

२७ माघ २०७६, सोमबार १४:१३ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ४ मिनेट
देश पोस्ट
  • ६५४ पटक पढिएको
  • २७ माघ २०७६ –काठमाण्डौ । बिगत तिन बर्ष अगाडी नेकपा ऐमालेको भातृ संगठन अनेरास्ववियुको स्ववियु चुनावको लागि काठमाण्डौ देखी खोटाङ जाने क्रममा भक्तपुरको चारदोबाटोमा स्कुटर दुर्घटनामा परेर ज्यान गुमाएका विद्यार्थी नेता मिलन राईको स्मृती सभा सम्पन्न भएको छ ।
    मिलन राई स्मृती प्रतिष्ठानको आयोजनामा कोटेश्वर स्थीत किराँत राई यायोक्खाको कार्यक्रम हलमा आयोजित उक्त कार्यक्रममा नेकपाको केन्द्रिय तथा जिल्ला स्थीत नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको प्रतिष्ठानका अध्यक्ष तथा मृतक राईका दाजु पदम थुलुङले जानकारी दिएकाछन् ।
    संघिय सांसद तथा नेकपाका केन्द्रिय सदस्य बिशाल भट्टराईका स्वकिय सचिब समेत रहेका राईको देहबसान पछाडी उनको नाममा स्थापना गरिएको प्रतिष्ठानले राईको नाममा बार्षिक मिलन राई स्मारिका प्रकाशन गर्दै आएको,मिलन राई स्मृती पार्क निर्माणको चरणमा रहेको साथै जिल्लामा १० लाख बराबरको मिलन राई अक्षय कोष स्थापना गर्नको लागि योजना बनाएको प्रतिष्ठानका अध्यक्ष थुलुङको भनाई रहेको छ ।
    स्मृती सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा संघिय सांसद बिशाल भट्टराईले खोटाङको साबिककको लामिडाँडा गाबिस स्थीत चिउरीबासमा जन्मिएका मृतक राईको सपना नै निकट भबिष्यमा बन्दै गरको दुधकोशी हाइड्रो योजना रहेको स्मरण गरेका छन् । कार्यक्रमा मन्तब्य दिने क्रममा मिलन राई को सपना साकार गर्न सबै नेता तथा कार्यकर्ताहरुलाई सांसद भट्टराईले अपिल समेत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    What are a Mistress: description, Top Tips, areas, Advantages – [month] 2023

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    शिक्षा विधेयक

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सम्बन्धित खबरहरु

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

    खोटाङका दुई बसपार्क उपयोग विहिन, आचार्य गाउँ बर्स पार्क सरोकार संस्थाले बुझाए ज्ञापन पत्र

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑