• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Sat, 30, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

प्रथम खोटाङ दिक्तेल महोत्सवको मुख्यमन्त्री राईद्वारा उद्घाटन ।

२ फाल्गुन २०७६, शुक्रबार ०३:२४ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • ८७२ पटक पढिएको
  • २ फागुन २०७६–खोटाङ,। ‘प्रथम खोटाङ दिक्तेल महोत्सव, हामी सबैको उत्सव, आर्थिक समृद्धिको आधार, व्यवसाय प्रवद्र्धनको पूर्वाधार’ भन्ने नाराका साथ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा सञ्चालन गर्न लागिएको ‘प्रथम खोटाङ दिक्तेल महोत्सवको एक नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईद्वारा आज अद्घाटन हुने आयोजक उद्योग वाणिज्य संघ ले जनाएको छ । फागुन–२ गतेदेखि १२ गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।
    फागुन–२ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने महोत्सबमा खोटाङ जिल्लाको आर्थिक तथा सामाजिक उत्थानका लागि पर्यटन, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, वन पैदावार, जडिबुटी बजारीकरण तथा पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रवद्र्धनमा महोत्सवको आयोजना गरिएको आयोजक उद्योग वाणिज्य सङ्घका अध्यक्ष उपिनकुमार राईले बताएकाछन् । महोत्सवमा स्थानीय कृषि उपज, जडिबुटी, ह्याण्डीक्राफ्ट, राष्ट्रिय कृषि प्रविधि, औधोगिक उत्पादन, बैङ्क तथा वित्तीय संस्था र सेवा, अटोमोबाइल, सवारी साधन, फ्लोरिकल्चर, गार्मेन्ट लगायतका १२० वटा स्टल रहने जानकारी प्राप्त भएको छ ।
    आदिबासी जनजातिको साँस्कृतिक भेषभुषा प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, कृषिजन्य वस्तुको प्रतियोगितात्मक प्रदर्शनी, हस्तकला प्रदर्शनी, बाल उद्यान तथा विविध मनोरञ्जनात्मक स्टल, जातीय खानाका मौलिक परिकारको बिक्री तथा प्रदर्शनी लगायत महोत्सवको प्रमुख आकर्षण हुने वाणिज्य सङ्घका महासचिव मनोज बजिमयले बताए । दिक्तेलको माटिकोरे खेलमैदानमा आयोजना गरिएको छ ।
    दश दिने महोत्सवको अवधिमा करीब एक अर्बको कारोबार हुने प्रक्षेपण गरिएको आयोजकले जनाएको छ । जिल्लाको धार्मिक, साँस्कृतिक, रमणीय तथा प्राकृतिकस्थल, मौलिक सँस्कृतिको बारेमा जानकारी पाउनेगरि आयोजना गरिएको महोत्सवमा करीब एक लाखभन्दा बढी अवलोनकर्ताको सहभागिता रहने जनाइएको छ ।
    महोत्सवको माध्यमबाट पर्यटन सम्बन्धि प्रचारप्रसार हुँदा जिल्लाका होटल, लज लगायतका सेवामुलक उद्योग व्यवसाय फस्टाउनमा योगदान पुग्ने अपेक्षा गरिएको नगरप्रमुख दिपनारायण रिजालले बताएकाछन् । “निरासाजनक अवस्थामा रहेको जिल्लाको व्यवसायिक क्षेत्रलाई नयाँ सिराबाट प्रवद्र्धन गर्न महोत्सवको आयोजना गरिएको हो”, “नरपालिकाको प्रवद्र्धनमा आयोजना गरिएको महोत्सवले जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्दै स्थानीय उत्पादन, जडिबुटी, वनपैदावार, हस्तकलाको बजार प्रवद्र्धनमा योगदान पुग्ने अपेक्षा गरिएको नगरप्रमुख रिजालको भनाई रहेको छ ।”
    महोत्सवको अवधिमा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने जानकारी दिइएको छ । महोत्सवको अवसर पारेर एकहप्ता अघीदेखी दिक्तेलबजार बेहुली झै सिङ्गारिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Enjoy secure and safe role play sex chat with like-minded people

    Top 9 Most Widely Used Hangouts For Single BBW In Milwaukee In 2023

    Experience the very best bicurious hookup webpage

    शनिदेव महाराजको दर्शन गरी तपाईको राशिफल हेर्नुहोस् ।

    Young Lady Senior Man Adult Dating Sites | Senior Younger Dating

    Dallas Hookup — 3 effortless websites discover everyday gender lovers

    Uncover the secrets of effective chinese dating

    Finest Spots In Order To Meet Women In Lagos & Dating Guide – WorldDatingGuides

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    सुमो चालक मृत फेला प्रकरण

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    मृत फेला

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    अरिङ्गालले टोकेर मृत्यु

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    नेकपा (एमाले) जिल्ला कमिटी खोटाङ

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    सुरेन्द्रबहादुर  बस्नेत

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    सम्बन्धित खबरहरु

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    शिक्षक आन्दोलनकाे सात बुँदे सहमति,विद्यालय आइतबारदेखि खुल्ने

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑