• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Fri, 22, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

प्रथम खोटाङ दिक्तेल महोत्सव शुरु

२ फाल्गुन २०७६, शुक्रबार १३:३३ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ४ मिनेट
देश पोस्ट
  • ५८९ पटक पढिएको

  • दिवश रिजाल
    २ फागुन२०७६-खाेटाङ । प्रथम खोटाङ दिक्तेल महोत्सव आज वाट औपचारिक कार्यक्रम गरेर शुभारम्भ गरिएको छ । महोत्सवका प्रमुख आकर्षक प्रमुख  अतिथि प्रदेश नम्बर १ का माननिय मूख्यमन्त्री शेरधन राईले पानसमा वत्ति वालेर महोत्सवको उद्घाटन गरेका थिए । ‘आर्थिक समृद्धि आधार, व्यवसाय प्रवर्धनको लागि पूर्वाधार’ भन्ने नराकासाथ प्रथम खोटाङ दिक्तेल महोत्सव २०७६ फागुन २ देखि १२ गतेसम्म दिक्तेल बजार स्थित माटिकोरे खेदमैदानमा भइरहेको छ । महोत्सवमा १२० स्टल राखिएको छ ।जसमा कृषि तथा आधुनिक औजारहरु, हस्तकलाका औजारहरु, वित्तिय वैंक तथा संस्थाहरुको स्टल, पर्यटन प्रर्वद्धन स्टलहरु, वेकरी तथम होटल, प्रविधि तथा ईलेीक्ट्रोनिक समानहरु, काप्रेटिङ तथा डेकुरेसिङका समानहरु, निशुल्क स्वास्थ्य शिविर सञ्चालन, वाल उद्यान तथा मनोरञ्जनका स्टलहरु, पिङ, रेल, कार लगायतका समानहरु राखिएको आयोजक तथा खोटाङ उद्योग वाणिज्य संघका महासचिव मनोज कुमार वजिमयले जानकारी दिए ।
    महोत्सवमा हरेक दिन ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति गरिने छ । खोटाङ उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने प्रथम खोटाङ दिक्तेल महोत्सवमा अनेकौं सम्भावना वोकेको खोटाङ जिल्ला धार्मिक , सांस्कृतिक , प्राकृतिक रमणियताको हिसावले उत्कृष्ट गन्तव्यको रुपमा रहेको र यहि क्षेत्रको प्रवर्धनकाेे लागि लाखाैै पर्यटक भित्र्याई यसैवाट समृद्धि हांसिल गर्न सम्भावना रहेको खोटाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष उपीनकुमार राईले वताए,“उन्ले भने प्रथम खोटाङ दिक्तेल महोत्सबमा खोटाङ जिल्लाका आदिवासीहरूको संस्कृति भेषभुषाहरुको प्रदर्शनी, सूचना प्रविधि, कृषि ,दसै दिन ख्याति प्राप्त राष्ट्रिय कलाकारहरूबाट गीत, नृत्य र हास्यव्यङ्ग्य सहितको प्रदर्शनी हरेक दिन गरिने वताएका थिए । कार्यक्रममा स्थानीय भाषा संसकृतिका साथमा सांस्कृतिक प्रदर्शनी संघ सस्थाहरुको उपस्थितिमा वजार परिक्रमा गरिएको थियो ।
    खोटाङ उद्योग वाणिज्य सङ्घ खोटाङको आयोजनामा हुने महोत्सवलाई नेपाल उद्योग वाणिज्य महासङ्घ टेकु, काठमाडौँ र नेपाल उद्योग वाणिज्य महासङ्घ विराटनगर प्रदेश नं १ , जिल्ला स्थित २७ वटा भन्दा वढि संघ सस्था र गैर सहकारी संस्थाले सहयोग गरेको अध्यक्ष राईले वताए । जिल्ला स्थित सम्पुर्ण सरकारी कार्यालयहरुको पुर्ण सहयोग र आठ वटै गाउंपालिका र दुई नगरपालिकाको उपस्थितिमा हुने महोत्सवलार्य दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रवर्धक गर्ने भएको हो ।
    प्रथम दिक्तेल महोत्सव उद्घाटन गर्दै मूख्यामन्त्री राईले अव जनताको एकपछि अर्को आकांक्षा पुरा हुने र शुखि नेपाल समृद्ध नेपालको नारा विस्तारै पुरा हुंदै जाने बताएका थिए ।
    मूख्यमन्त्री राईले विकास र संवृद्धिको मूल एजेण्डाको केन्द्रबिन्दुमा उभिएर संवृद्धि र सुशासन पस्किने सरकारको लक्ष्य रहेको बताएका छन् ,“प्रदेश सरकारले प्रदेशभित्रका हरेक पालिका–पालिका र पालिका–सदरमुकाम जोड्ने सडकलाई हिउँद वर्षा सञ्चालन गर्नेगरी स्तरोन्नतीको तयारी गरिरहेको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    5 finest matchmaking programs for Pros (2023) – 100per cent Free Sites

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    गोरखाको प्रशिद्ध माता मनकामनाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    पत्रकारिता पुरस्कार

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    सम्बन्धित खबरहरु

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑