• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 21, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

बिना माटो खेति गर्न सकिने , पञ्च मा.वि को प्रद्धर्शन

४ फाल्गुन २०७६, आईतवार ०८:४३ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • ४७३ पटक पढिएको
  • दिवश रिजाल
    माघ, ४ खोटाङ पञ्च माद्यामिक विद्यालयले प्रथम खोटाङ दिक्तेल महोत्सवमा विना माटो खति गर्न सकिने प्रविधि प्रद्धर्शनमा राखेको छ । विरुवालाई आवश्यक पर्ने सम्पुर्ण खाद्य पदार्थहरु ड्रममा राखेर पाएप वाट संकलन गरि विरुवा सामु पु¥याउने पञ्च मा.विका वरिष्ठ कृषि प्रशिक्षक तेज प्रकास जैसिले जानकारी दिनुभयो,“उंहाले भन्नुभयो गाइ भैंसीको पिसाव संकलन गरेर दश लिटर पानिमा एक लिटर पिसाव मिसाईएको छ र हाल उक्त बिना माटो खेतिमा विरुवा नमुरुन भनेर पानी वढि र पिसाव कम राखिएको हो । यस प्रविधिलाई गड्रयौलाको मलको झोल पनि प्रयोग गर्न सकिने विद्यालयले जानकारी दिएको छ । यस खेतिमा चाइनिज रायोको साग, फर्सि र मुला लगाइएको छ ।
    यस्तै स्टलमा कौसी खेति प्रद्धर्शनी, ब्लड सर्कलेसन,जिल्लाको नक्सा, आधुनिक कृषि प्रविधि सम्वन्धि परामर्श सेवा, निशुल्क माटो परिक्षण शिविर लगाएत अन्य कृषकहरुको माग लाइ ध्यानमा राखेर आवश्यक परेको खण्डमा स्टलमा अन्य उपलव्धि मुलक कृषि सामाग्री उपलव्ध गराउने पञ्च माद्यामिक विद्यालयका प्रध्यानाध्यापक भवकृष्ण ढकालले वताउनु भयो ।
    २०२४ सालमा स्थापना भएको यस विद्यालयमा विद्यार्थि करिव चार सय अध्यनरत छन । कक्षा नौ देखि वाह्र सम्म धार सञ्चालन मान्यता प्राप्त यस विध्यालयमा कानुन विषयको पनि पठन पाठन शुरु गरिएको छ  जिल्लामै कानुन विषय पढाउने पहिलो पञ्च मा.विमा अहिले हजारौं खर्चेर जिल्ला वाहिर जाने समस्याको समेत हल भएको छ ।
    प्रथम खोटाङ दिक्तेल महोत्सव महोत्सव आगामी वाह्र गते सम्म सञ्चालन हुने छ जसमा एक सय वीस स्टलहरु महोत्सवमा राखिएको छ । महोत्सवमा हरेक दिन ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    What are a Mistress: description, Top Tips, areas, Advantages – [month] 2023

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    शिक्षा विधेयक

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सम्बन्धित खबरहरु

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

    खोटाङका दुई बसपार्क उपयोग विहिन, आचार्य गाउँ बर्स पार्क सरोकार संस्थाले बुझाए ज्ञापन पत्र

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑