५ फागुन २०७६– काठमाडौं । पुर्ब उपशभामुख तथा नेकपाकी संसद डा. शिवमाया तुम्बाहाङ्फेलाई सरकारको कानून न्याय तथा संसदीय मामिलामन्त्रीको रुपमा काम गर्न पद तथा गोपनियताको शफथ ग्रहण गराएको छ ।
बिगत केही दिन अघी उपसभामुखबाट राजीनामा दिएकी तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनमन्त्री नियुक्त गरेकी हुन् ।
कानुन बिषयमा विद्यावारिधी गरेकी नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेले सोमबार दिउँसो शीतल निवास स्थीत राष्ट्रपति कार्यालयमा राष्ट्रपति बिद्यादेबी भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिएर सिंहदरबारस्थित कानुन न्याय तथा संसदिय मामिला मन्त्रालय पुगेर कार्यभार सम्हालेको खबर श्रोतले जानकारी दिएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]