दिवस रिजाल खोटाङ, फागुन ७
नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रले एकद्धार प्रणालि लागु गरेको छ । ग्राहक वर्गलाई छिटो छरितो सेवा दिने उद्देश्यले एकद्धार प्रणालि लागु गरिएको हो । आंसिक रुपमा जिल्लाका सवै स्थानिय तह सम्म विधुत पुगिसकेको नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख रामदिनेश राय यादवले वताए,“उन्ले भने पुस सात गते वाट लागु भएको यस एकद्धार प्रणालि ग्राहकहरु यस विधुत प्राधिकरणमा ग्राहक आउंदा नअलमलिउन भनि यात्रु सहायता तथा सोधपुछ कक्षको स्थापना गरिएको वताए ।
१५ सय ११ जना ग्राहक वनाईसकेको यस प्राधिकरणमा हाल बांकि बक्यौता रकम (विधुत महशुल) वापत ९८.०६ प्रतिशतले रकम उठिरहेको कार्यालयले जानकारी दिएको छ । २०७५ सालमा १ करोड ४ लाख रहेको बांकि बक्यौता हाल सम्म ५५ लाख ४८ हजार रकम उठाइसकेको प्रमुख यादवले वताए । उनले भने राम्रो कामको कसैले प्रसंसा गद्रैन तर साधारण तया हावाहुरीवाट विधुतमा हानी पुग्छ तव विधुत प्राधिकरणको लापारवाहीले लाइन आउंदै जांदै भनेर लेखि हाल्छन् भनेर गुनासो समेत पोखे ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]