• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Fri, 22, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

साकेला गाँउपालिका नास्पाती मेहेल हब बनाउदै ।

१४ फाल्गुन २०७६, बुधबार १०:५० मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ६ मिनेट
देश पोस्ट
  • ९९० पटक पढिएको
  • १४ फाल्गुण २०७६–खोटाङ । जिल्लाको साकेला गाउँपालिका कृषिमा दिगो बिकास गाँउकै नास्पाती र मेहेल निकासका लागि “नास्पति मेहेलको हब, साकेला गाउँपालिका” भन्ने मुल नाराका साथ यसै आर्थिक वर्ष २०७६÷०७७ बाट स्थानिय जातका नास्पाती र मेहेलको हब को विकासमा लागेको पालिकाको अध्यक्ष अर्जुन कुमार खड्काले जानकारी दिएकाछन् ।
    “नास्पति मेहेलको हब, साकेला गाउँपालिका” भन्ने उद्घोषलाई मूर्त रुप दिन साकेला गाउँपालिकाको सहयोगमा हलेसी भेराइटी फुड्स प्रोडक्सन एण्ड प्रोसेसिङ सेन्टरका प्रोप्राइटर कविकुमार राईलाई टेम्के साप्सुश्री फलफूल तथा नर्सरी स्थापना कार्यक्रमको जिम्मेवारी दिईएको अध्यक्ष खड्का को भनाई रहेको छ ।
    लामो समय गैसस तथा अन्तराष्ट्रिय गैससहरुमा दिगो विकासको अनुभब बटुलेका कविकुमार राई को अबधारणमा स्थानिय जातका, गाँउमा खेर गइरहेको साथै सजिलै ब्यबस्थापन गर्न सकिने दिगो आम्दानीको श्रोत जसलाई उत्पादन गर्नका निम्ति ठुलो खर्च नलाग्ने स्थानिय जातकै नास्पाती र मेहेलको हवको रुपमा विकास गर्न पालिकाले साथ दिएको राईको भनाई रहेको छ ।
    निकट भविष्यमा अन्य पलिकाहरु संगपनि सहकार्य गरेर दिगो आम्दानीको आधार बनाउन सकिने जसको उत्पादन पछी प्रशोधन गरि बाहिर निर्यात गर्न सकिने जसबाट बन्ने जुस,जाम,वाइन लाई बाहिर निर्यात गर्दा स्थानियको दिगो रोजगारी आम्दानीमा बृद्दीहुने राईले जनाएकाछन् ।
    यस्तो किसिमको अबधारणलाई मुर्तरुप दिनको लागि साकेला गाउँपालिकाको वडा नं. २, रतञ्छामा स्थानीय जातका नास्पति तथा मेहेलहरुको १४,००० भन्दा बढि विरुवाहरु नर्सरी गरिसकिएको अध्यक्ष खड्काले बताएकाछन् ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    गोरखाको प्रशिद्ध माता मनकामनाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    पत्रकारिता पुरस्कार

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    सम्बन्धित खबरहरु

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑