• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Fri, 22, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

करदाताहरु थप शुल्क र व्याज तिर्नबाट बचेका छन् , कर अधिकृत राई

२ चैत्र २०७६, आईतवार १०:१७ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • ५७२ पटक पढिएको
  • दिवस रिजाल, चैत्र २ खोटाङ ।
    खोटाङमा करसेवा कार्यालय स्थापना हुँदा करदाताहरु थप शुल्क र व्याजबाट बचेको करदाता सेवा कार्यालयका खोटाङ शाखाका कर अधिकृत गोपाल राईले वताएका छन् । २०७५ चैत्र २८ गते विधिवत रुपमा सेवा सुभारम्भ गरेको यस कार्यालयले कर दाताले कर शिक्षा र चेतनामा वुद्धि भएको वताएको छ ।खोटाङमा करसेवा कार्यालय स्थापना भएको एक वर्षको  तुलनामा  करिब ७ हजार कर दाताहरु बढेका छन । २०७५ चैत्र २८ गते विधिवत रुपमा सेवा सुभारम्भ गरेको यस कार्यालयले कर दाताहरुको सङख्या २ हजार ४ सय ३४ थियो । करदाता सेवा कार्यालय खोटाङका कर अधिकृत राईका अनुसार विगत एक वर्षको अनुपातमा कर कलेक्सन् रेट बढेको वताएका छन् । उनका अनुसार आज सम्मको कर दाताको सङख्या ८ हजार ८ सय ९३ पुगिसकेको छ, “विगत एक वर्षको अनुपातमा हामिले ६ हजार ४ सय ५९ कर दाताहरु वनाई सकेका छौं ।”
    करदाता सेवा कार्यालायले विशेषगरी सेवा मात्रै प्रदान गर्ने कर अधिकृत राईले वताए । उँहाका अनुसार यस कार्यालयले करदाताहरुलाई सेवा दिनुका साथै दर्ता भएका तर प्यान नं नलिएका व्यवसायीहरु लाई विस्तारै करको दायरामा ल्याईने वताएका छन् । उनले भने यस कार्यालयबाट धेरै जसो साना साना कर दाताहरुलाई सजिलो भएको छ,“ १५ सय कर तिर्नको लागि ४÷ ५ हजार रुपिँया खर्चिनु पर्ने वाध्यता हटेको छ ।” जो खोटाङमा दर्ता भएर वसेका कर दाताहरु छन् जस्लाई दर्ता पछाडीको करको विषयमा शिक्षा र ज्ञानको कमिले शुल्क र व्याजको भागेदारि भै रहेका छन् ।” उनले भने कर दाता सेवाकार्यालय स्थापना भएसँगै विस्तारै वढी शुल्क र व्याज तिर्नु पर्ने वाध्यता हट्दै गएको छ ।
    अनौपचारीक निकायहरु जो घरेलू र वाणिज्य संघमा दर्ता भएका तर प्यान नं नलिएका पनि थुप्रै व्यवसायीहरु रहेको कर कार्यालयले वताएको छ । तथ्याङ्क विभागले आर्थिक जनगणना गर्दा दर्ता भएका ठुला व्यवसायीहरु धेरै कम रहेको तथ्याङ्कमा उल्लेख छ । दर्ता भएका तर प्यान नं नलिएका व्यवसायीहरु लाई विस्तारै करको दायरामा ल्याईने कर अधिकृत राईले दाबी गरे ।
    वजार अनुगमनका क्रममा हप्ताको एक पटक र आवश्यक परेको खण्डमा जुनसुकै समयमा वजार अनुगमन गरिरहेको अधिकृत राईले जनाए । कर कार्यालय खोटाङमा नहुँदा खोटाङे कर दाताहरु हजारौं खर्चेर लाहान जानुपर्ने वाध्यता थियो । खोटाङमा कर कार्यालय स्थापना भएको करिव एक वर्षको अनुपातमा पनि करदातालाई सौलियत शिक्षा र ज्ञानको कमि हुँदा दोहोरो भर्पाई गर्नु पर्ने वाध्यता यथावत नै रहीआएको छ । यस कार्यालयमा जम्मा तीन जना कर्मचारी छन् जो स्थानीय पालिका र गाउँ गाउँमा गएर जन गुनासो सुन्ने साथै अनुगमन गर्नु असम्भव जस्तो देखिन्छ । अध्यक्ष राईले भने अव हामि  थप कर्मचारीहरु माग गर्छौ यस कार्यालयबाट  कर दातालाई दिने थप सेवा सुविधा छिटो छरितो र भरपर्दो सेवा सुविधा उपलव्ध गराईरहेको वताएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    गोरखाको प्रशिद्ध माता मनकामनाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    पत्रकारिता पुरस्कार

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    सम्बन्धित खबरहरु

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑