• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Wed, 04, Oct, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

नगरक्षेत्र भित्र कोही भोकभोकै नबस्ने वातावरण बनाउँछु , नगरप्रमुख दिपनारायण रिजाल ।

१४ चैत्र २०७६, शुक्रबार ११:२९ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • ६३३ पटक पढिएको
  • कोरोना भाइरसको कारण देश लकडाउन भएपछि नगर क्षेत्र भित्र खाद्यसंकटको समस्या भई कुनै पनि नागरिकहरु भोकै बस्नु नपर्ने वातावरण तयार गर्ने दिक्तेल रुपाकोट मझुवागढीका नगर प्रमुख दिपनारायण रिजालले जनाएकाछन् ।
    दिक्तेेल – खानिडाडा सडक निर्माणकार्यका लागि मोरङ पथ्री र उदपुर जिल्लाबाट आएर दैनिक ज्यालादारीमा काम गर्दै आएका मजदुरहरुले काम गर्न नपाउदा बिहान– बेलुकीको गुजारा समेत चलाउन नसकी समस्यामा परेको जानकारीका आधारमा १९ जना कामदारहरुलाई नगरपालिकाको लोककल्याणकारी नीति अनुसार राहत वितरण गरेको छ ।
    आज दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख र उपप्रमुखले राहत स्वरुप २०० के जि चामल ,२० केजि दाल त्यस्तै नुन र तेल बितरण गरेको नगर प्रमुहको सचिवालयले जानकारी गराएकोछ ।
    राहत बितरण गर्दै नगरप्रमुख रिजालले अब उप्रान्त नगरपालिका भित्र कोरोना भाइरसकै कारण लकडाउन भएपनी काम गरेर दैनिक जीवन चलाइरहेका र यहि महामारीका कारण काम नपाई समस्यामा परेका कोहि कसैले पनि भोकभोकै बस्नु नपर्ने घोषणा समेत गरेको खबर प्राप्त भएको हो ।
    राहत वितरणका क्रममा नगर प्रमुख रिजालले आवश्यकताको पहिचान गरि आगामी दिनमा पनि यस्तै राहतका योजनाहरु ल्याइने कुरा समेत ब्यक्त गरेको मेयरका राजनैतिक सल्लाहकार कममल ढकालले जानकारी दिएकाछन् ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Enjoy old man gay chat with like-minded singles

    Find an ideal match with discreet personals

    100 % Free Hookup Search Evaluation: Shady Cross Income And Fake Profiles

    बझाङमा भूकम्पको धक्का महसुस

    ओखलढुंगामा अरिङ्गालले टोकेर एक महिला गम्भीर घाइते

    एमाले कोशी प्रदेशको अध्यक्षमा  खतिवडा निर्वाचित

    न्यूरोडमा जात्रा हेर्न गएका ओखलढुङ्गाका एक किशोरको हत्या

    पञ्चमुखी हनुमानको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    भुकम्प

    बझाङमा भूकम्पको धक्का महसुस

    एमाले कोशी प्रदेश

    एमाले कोशी प्रदेशको अध्यक्षमा  खतिवडा निर्वाचित

    सुमो चालक मृत प्रकरण :

    सुमो चालक मृत प्रकरण : सत्यतथ्य पत्ता लगाउन यातायात व्यवसायीले माग 

    बलात्कार

    जन्तेढुंगामा पाँच वर्षीय बालिका बलात्कृत

    सुमो चालक मृत फेला प्रकरण

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    सम्बन्धित खबरहरु

    बझाङमा भूकम्पको धक्का महसुस

    ओखलढुंगामा अरिङ्गालले टोकेर एक महिला गम्भीर घाइते

    एमाले कोशी प्रदेशको अध्यक्षमा  खतिवडा निर्वाचित

    न्यूरोडमा जात्रा हेर्न गएका ओखलढुङ्गाका एक किशोरको हत्या

    दाङमा डेङ्गु संक्रमणबाट एक जनाको मृत्यु

    मिर्चैयामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २३ जना घाइते

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑