• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Wed, 04, Oct, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

‘लकडाउन’मा खटिएका सुरक्षाकर्मीहरुको लागि सहकारीद्दारा २० हजार बराबरको सामग्रीहरु हस्तान्तरण ।

१६ चैत्र २०७६, आईतवार ०८:५३ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • ७०८ पटक पढिएको
  • १६ चैत्र २०७६– खोटाङ । जिल्लामा सत्तचालित सक्रिय बचत तथा ऋण सहकारी संस्था लिमीटेडले कोरोना भाइरसको सम्भावित संक्रमण न्यूनीकरणका लागि गरिएको लकडाउनमा खटिएका सुरक्षाकर्मीहरुको लागि शुद्व पिउने पानी र आपतकालिन फुड्स सहयोग गरेको खबर प्राप्त भएको छ ।

    लकडाउनको समयमा पसलहरु नखुल्ने र जथाभावि पाईने खानेकुरा एवंम् पानी पिउनाले स्वास्थ्यमा संक्रमण देखिने समस्यालाई मध्यनजर गर्दै सहकारीले २ सय ४० वोतल मिनिरल वाटर, ३ सय पिस फ्रुटी, ३ सय प्याकेट चाउचाउ र २ सय ४० पिस विस्कुट सहयोग गरिएको संस्थाका अध्यक्ष राजेन्द्र लयालुको भनाई रहको छ ।

    सहकारीका पदाधिकारीहरु जिल्ला प्रहरी कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलमार्फत २० हजार बराबरको सामग्रीहरु हस्तान्तरण गरेका हुन् । पिउने पानी र आपतकालिन फुड्स सुरक्षामा खटिएका सुरक्षाकर्मीसम्म पु¥याइने प्रजिअ पौडेलले बताएकाछन् ।

    बिपदको बेला सरकारलाई सघाउने सबै क्षेत्रको भुमिका रहेकोले सहकारीहरुको जिम्मेवारी पुरा गरेका हौ – अध्यक्ष लयालुले भने । ४ सय सदस्य रहेको सहकारीले लकडाउनको समय बढेमा रेमिट्यान्समा निर्भर, साना व्यवसायी र कृषिमा आत्मनिर्भर आफ्ना सदस्यहरुलाई प्राथमिकतामा राखेर राहतको प्याकेज ल्याउने घोषणा गरेकाछन् ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Enjoy old man gay chat with like-minded singles

    Find an ideal match with discreet personals

    100 % Free Hookup Search Evaluation: Shady Cross Income And Fake Profiles

    बझाङमा भूकम्पको धक्का महसुस

    ओखलढुंगामा अरिङ्गालले टोकेर एक महिला गम्भीर घाइते

    एमाले कोशी प्रदेशको अध्यक्षमा  खतिवडा निर्वाचित

    न्यूरोडमा जात्रा हेर्न गएका ओखलढुङ्गाका एक किशोरको हत्या

    पञ्चमुखी हनुमानको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    भुकम्प

    बझाङमा भूकम्पको धक्का महसुस

    एमाले कोशी प्रदेश

    एमाले कोशी प्रदेशको अध्यक्षमा  खतिवडा निर्वाचित

    सुमो चालक मृत प्रकरण :

    सुमो चालक मृत प्रकरण : सत्यतथ्य पत्ता लगाउन यातायात व्यवसायीले माग 

    बलात्कार

    जन्तेढुंगामा पाँच वर्षीय बालिका बलात्कृत

    सुमो चालक मृत फेला प्रकरण

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    सम्बन्धित खबरहरु

    बझाङमा भूकम्पको धक्का महसुस

    ओखलढुंगामा अरिङ्गालले टोकेर एक महिला गम्भीर घाइते

    एमाले कोशी प्रदेशको अध्यक्षमा  खतिवडा निर्वाचित

    न्यूरोडमा जात्रा हेर्न गएका ओखलढुङ्गाका एक किशोरको हत्या

    दाङमा डेङ्गु संक्रमणबाट एक जनाको मृत्यु

    मिर्चैयामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २३ जना घाइते

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑