• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 21, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

खोटाङमा एउटा कामको लागि लिएको गाडी पास अर्कै प्रयोजनमा प्रयोग ।

२० चैत्र २०७६, बिहीबार १६:३९ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ५ मिनेट
देश पोस्ट
  • ४४९ पटक पढिएको


  • २० चैत्र २०७६ खोटाङ, । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन घोषणा गरेसँगै जिल्ला प्रशासन कार्यालय खोटाङबाट अत्यावश्यक सामान ढुवानीका लागि भनेर अनुमति लिएका ट्रिफर, ट्रक र ट्याक्टरमा यात्रु तथा निर्माण सामग्री ओसारपसार गरेको जानकारी प्राप्त भएको छ ।

    जिल्लामा सञ्चालित अधिकांश विकास÷निर्माणका योजनामा बाहिरी जिल्लाका कामदार ल्याउने गरिएको छ । कामदारहरुलाई घर पठाउन निर्माण व्यवसायीले ट्रिफर, ट्रक र ट्याक्टरकै प्रयोग गरेको पाइएको छ ।

    निर्माण व्यवसायीले ना ६ प ६०५३ नम्बरको ट्याक्टरमार्फत १५ जना कामदारलाई घर पठाएको जानकारी आएको छ । यात्रुबाहक सवारी नपाएको भन्दै निवेदनसहित अनुरोध गर्न आएपछि मानवीय हिसाबले एउटा ट्याक्टरलाई मात्र यात्रु बोक्ने प्रयोजनका लागि अनुमति दिइएको सहायक प्रमुख जिल्ला अधिकारी श्यामकुमार राईले बताएकाछन् ।

    सरकारले लकडाउन घोषणा गरेलगत्तै चैत–७ गतेदेखि हालसम्म प्रशासन कार्यालयबाट साना तथा ठूलागरि १२१ वटा सवारी धनीले अनुमति लिएका छन् । प्रशासनबाट सवारी अनुमति लिनेमा अधिकांश मोटरसाइकल चाकल रहेका छन् ।

    मोटरसाइकलको अनुमति लिएका सरकारी कर्मचारीले समेत आफ्नो व्यक्तिगत काममा प्रयोग गर्ने गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार बिना चालक अनुमतिपत्रका कतिपय सरकारी कर्मचारीले जिल्ला प्रशासन कार्यालयबाटै सवारी अनुमति लिएर मोटरसाइकल चलाइरहेको पाइएको हो ।

    यतिसम्म कि, बिरामी बोकेर राजधानी काठमाडौँ तथा तराईका जिल्ला जाने जीपले फर्कँदा चर्को शुल्क लिने गरेको पाइएको छ । काठमाडौँबाट खोटाङ आउने जीपले प्रतिव्यक्ति रु पाँच हजारका दर भाडा लिएको नाम नभन्ने सर्तमा एक यात्रुले बताएका छन् ।


    प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलका अनुसार आफूलाई समेत गुनासो आएको छ । “प्रशासनबाट अनुमति दिइएको सवारी साधन कुन प्रयोजनमा प्रयोग भइरहेको छ भन्ने अनुसन्धान शुरु गरेका छौँ”, “तोकिएको कामभन्दा फरक प्रयोजनमा प्रयोग गरिएकालाई कडा कारवाही हुन्छ ।”


    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    What are a Mistress: description, Top Tips, areas, Advantages – [month] 2023

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    शिक्षा विधेयक

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सम्बन्धित खबरहरु

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

    खोटाङका दुई बसपार्क उपयोग विहिन, आचार्य गाउँ बर्स पार्क सरोकार संस्थाले बुझाए ज्ञापन पत्र

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑