• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Sat, 30, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

राष्ट्रिय बन भित्रका रुखहरु दिन दहाडै चोरी, बन कार्यालयका कर्मचारी मुचुल्का नउठाई फर्के ।

काठ दाउरा चोरी भएको ठाउँमा पुगेर निरक्षण गदै बन कार्यालयका कर्मचारीहरु
२४ चैत्र २०७६, सोमबार १४:४५ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • १०३१ पटक पढिएको
  • दिवस रिजाल, चैत्र २४ खोटाङ
    राष्ट्रिय बन भित्रका रुख , विरुवाहरु दिन दहाडै चोरी गरेको पाईएको छ । दिक्तेल रुपाकोट मभुवागढी नगरपालिका वडा नं एक को नोभेमा पर्ने उक्त बनवाट सोही ठाउंका स्थाइ वासिन्दा रत्न प्रसाद आचार्य र उनका छोरा भिम प्रसाद आचार्यले राष्ट्रिय बन भित्रबाट चोरी गरेको स्थानीयले वताएका छन । त्यस ठाउँका स्थानीयले बन कार्यालयमा खवर गरेपछि बन कार्यालयवाट दुइ जनाको टोली आज दिउँसो उत्त वन क्षेत्र पुगेको थियो । यता बनकार्यालय बाट आएका कर्मचारीले मुचुल्का नउठाई फर्केपछि स्थानिय आक्रोसित वनेका छन ।
    व्यक्तिवाट काटिएका रुखहरु गोलाइ ३० इन्च र ३१ इन्चका २ थान रुख काटेर लगिसकेको र डोजरबाट लडाइराखेको २ थान चिलाउने जातका रुखहरु काटेर यत्रतत्र फालिएको अवस्थामा रहेको जिल्ला बन कार्यालयबाट आएका बनरक्षक दिनेश खत्रिले वताए । उनले भने रुख विरुवाहरु काटेर ट्याक्टरमा लोड गरेर अन्यत्र लगिएको भनि गोप्य सुचना आएको थियो । यता बनकार्यालयका रेन्जर थिर कार्कीका अनुसार रुख विरुवा काटिएको अवस्थामा भेटिएको वताएका छन । उनले भने हामिले टिर्पोट गरेर ल्याएका छौं मुचुल्का भने लक डाउन पछाडी तुरुन्तै वनाएर उत्त चोरी गर्ने व्यक्तिलाई कानुन अनुसार कार्वाहि गर्ने वताएका छन ।
    यसरी बनकार्यालयबाट आएका कर्मचारीले रुख काटिएको अवस्थामा भेट्टाउँदा समेत मुचुल्का नउठाइ फर्कदा बन कार्यालयको कार्यशैली माथि आलोचना शुरु भएको छ । विश्वभर महामारीको अवस्थामा रहेको कोरोना भाइरस कोभिट १९ को विषयमा सरकारले लकडाउन लगाएको छ । लक डाउन छँदा छँदै काठ दाउरा चोरी भएको ठाउँमा कर्मचारी पुग्ने र रिर्पोट बनाउने तर मुचुल्का नबनाइ फर्कने बनकार्यालयको यस्तो कार्य प्रति चौतर्र्फी आलोचना शुरु भएको हो ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Top 9 Most Widely Used Hangouts For Single BBW In Milwaukee In 2023

    Experience the very best bicurious hookup webpage

    शनिदेव महाराजको दर्शन गरी तपाईको राशिफल हेर्नुहोस् ।

    Young Lady Senior Man Adult Dating Sites | Senior Younger Dating

    Dallas Hookup — 3 effortless websites discover everyday gender lovers

    Uncover the secrets of effective chinese dating

    Finest Spots In Order To Meet Women In Lagos & Dating Guide – WorldDatingGuides

    what’s couple looking for female?

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    सुमो चालक मृत फेला प्रकरण

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    मृत फेला

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    अरिङ्गालले टोकेर मृत्यु

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    नेकपा (एमाले) जिल्ला कमिटी खोटाङ

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    सुरेन्द्रबहादुर  बस्नेत

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    सम्बन्धित खबरहरु

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    शिक्षक आन्दोलनकाे सात बुँदे सहमति,विद्यालय आइतबारदेखि खुल्ने

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑