• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 21, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

बिदेश बाट आएका १२० जनाको र्यापिड टेष्ट सञ्चालन ।

३ बैशाख २०७७, बुधबार १३:३७ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • ३८६ पटक पढिएको
  • ३ बैशाख २०७७–खोटाङ । जिल्लामा बैदेसिक रोजगारबाट आएकाहरुको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भए(नभएको पहिचान गर्न र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) सञ्चालन भइरहेको खबर प्राप्त भएको छ ।

    रोजगारीका सिलसिलामा विभिन्न देशबाट घर फर्किएका व्यक्तीमा कोरोना भाइरसको संक्रमण भए(नभएको थाहा पाउनका लागि आजदेखि सम्वन्धित पालिकामै पुगेर्र यापिड डाइग्नोस्टिक टेष्ट सुरु गरिएको प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलले बताएकाछन् ।

    प्रदेश सरकारले १२० वटा किट पठाएपछि गत चैत्र यता विदेशबाट फर्किएका १२० जना व्यक्तीर्को यापिड डाइग्नोस्टिक टेष्ट हप्ता दिनभित्रै गर्ने व्यवस्था मिलाइएको छ ।

    बैसाख ५ गतेसम्ममा बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, खोटेहाङ गाउँपालिका र दिपु्रङ चुईचुम्मा गाउँपालिकामा बिदेशबाट फकिएकाहरुर्को यापिड डाइग्नोस्टिक टेष्टको काम पुरा गरिने प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई रहेको छ ।

    आजै र्यापिड डाइग्नोस्टिक टेष्टका लागि जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, प्रमुख जिल्ला अधिकारी पौडेल, सुरक्षा निकायका प्रमुख, जिल्ला अस्पतालका स्वास्थ्यकर्मीको टोली जन्तेढुंगा गाउँपालिकातर्फ प्रस्थान गरेको छ ।

    प्रमुख जिल्ला अधिकारी संयोजकत्वको कोभिड क्राइसिस मेजेनमेन्ट कमिटिको बैठकले बैसाख ६ गते ऐसेलुखर्क गाउँपालिकामा, बैसाख ७ केपीलासगढी गाउँपालिकामा बैसाख ८ मा हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा तथा बैसाख ९ गते साकेला गाउँपालिकार्मा यापिड डाइग्नोस्टिक टेष्ट गर्ने तालिका तयार पारेका जनाएको छ ।

    रावाबेँसी गाउँपालिकामा चैत्र लागेपछि विदेशबाट कोही पनि नफर्किएको पालिकाको तथ्याङ्क रहेको छ भने बराहपोखरी गाउँपालिकामा चैत्र लागे यता विदेशबाट एक जना मात्र फर्केको तथ्यांक छ । ‘प्रदेश सरकारबाट हामीलाई १२० किट प्राप्त भएकाले त्यती जनाकै टेष्ट हुन्छ,’ प्रजिअ पौडेलले भने, ‘पोजिटिभ रिपोर्ट आए सम्वन्धित पालिकाकै खर्चमा उपचारका लागि धरान पठाइन्छ, नेगेटिभ देखिए पनि १० प्रतिशत नमूना संकलन गरेर परिक्षणका लागि पठाइने छ ।’

    चैतअघि घर फर्किएका र काठ्माण्डौंबाट घर फर्किएका व्यक्तीको ¥यापिड डाइग्नोस्टिक टेष्ट गर्नका लागि पुःन परिक्षण किट माग गरिएको प्रजिअ पौडेलले बताए । कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि विदेशबाट १४० जना घर फर्किएका भए पनि चैत्र यता घर आएका व्यक्तीको मात्र्र यापिड डाइग्नोस्टिक टेष्ट गर्न लागिएको हो । फर्किएका अधिकांशलाई होम क्वारेन्टाइनमै राखिएको पौडेलको भनाई रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    What are a Mistress: description, Top Tips, areas, Advantages – [month] 2023

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    शिक्षा विधेयक

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सम्बन्धित खबरहरु

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

    खोटाङका दुई बसपार्क उपयोग विहिन, आचार्य गाउँ बर्स पार्क सरोकार संस्थाले बुझाए ज्ञापन पत्र

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑