• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 28, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

गाँउपालिकाको “अन द स्पोर्ट” राहत पु¥याउने घोषणा ।

५ बैशाख २०७७, शुक्रबार १८:४६ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • ३८७ पटक पढिएको
  • ५ बैशाख २०७७–खोटाङ । जिल्लाको दिप्रुङ चुइचुम्मा गाउपालिकाले “अन द स्र्पोट” राहत वितरण गर्ने भएको छ ।
    ११ चैत्र २०७६ बाट शुरु भएको लकडाउन पछिल्लो पटक १५ बैशाखसम्म सरकारले जारी गरेपछी लकडाउनले जो कोहीको दैनिक जीवन गुजारामा कही न कहीबाट प्रभाव पारेको छ ।
    लकडाउनको २५ औं दिन सम्म आइपुग्दा  गाउँपालिकाका नागरिकहरु जिल्ला भन्दा बाहिर गई दैनिक रुपमा ज्यालादारी गरी जीवनयापन गर्दै आएका श्रमिक एवंम् आफ्नो योग्यता र क्षमता विकासका लागि अध्ययनरत (विधार्थी) गाउँपालिकाका नागरिकलाई दिप्रुङ चुइचुम्मा गाउँपालिकाले भने नागरिकहरु बसेको स्थान (डेरा)सम्म पुगेर राहत वितरण गर्ने निर्णय गरेको छ ।
    ज्यालादारी गरी छाक टार्ने श्रमिक र विद्यार्थीहरु जहाँ जहाँ रहेका छन् । लकडाउनले जीवनयापन गर्न नसकी मर्कामा परेको हुनाले उनीहरुको लागि राहत प्याकेजको व्यवस्था गर्नुपर्ने आवश्यकतालाई महसुश गरी तत्काल राहत उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।
    लकडाउनको कारण अड्केका आफ्नो पालिकाको विधार्थी र दैनिकी ज्यालादारी गर्नेहरुलाई गाउँपालिकाले बसेको स्थानमै राहत उपलब्ध गराउन जनशक्ति परिचालन गरिसकेको छ । त्यसरी बसेका गाउँपालिकाका नागरिकहरुको गाउँपालिकाको कर्मचारी तथा अभियानका फोकल पर्सन सञ्जिप आचार्य (९८२५७७४७७४र९८४२८७७४३७), ओमसरा राई (९८६२८१४००९) एबं सुनिता राई (९८२५७९५०५३) लाई सम्पर्क गरेर आफ्नो विवरण उपलब्ध गराउन एक सूचना जारी गर्दै गाउँपालिकाले आग्रह गरेको छ । विवरण उपलब्ध भएका नागरिकले लोकेसन शेयर गरेपछि बसेको स्थानमा राहत सामाग्री उपलब्ध गराइने जनाएको छ ।
    लकडाउनको मारमा परेका आफ्ना नागरिकलाई राहत उपलब्ध गराउन खाद्य स्टोर र घरघरसम्म पुगेर राहत वितरणका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलार्ई पासका लागि आग्रह गरिएको छ । यसले लकडाउनको राष्ट्रिय अभियानलाई सघाउन पुग्ने हुनाले प्रमुख जिल्ला अधिकारीको सहयोग अपेक्षा गरिएको गाँउपालिका अध्यक्ष भुपेन्द्र राईको भनाई रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जलाउन लागिएको अवस्थामा २१ वर्षीया युवतीको शव प्रहरीको नियन्त्रणमा

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    नेपालको राजनीतिक अवस्था र दिक्तेल नगरपालिकाको विकास

    दिक्तेलको साक्षत माता मझुवा कालिका भगवतीको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Get associated with like-minded singles searching for fwb relationships

    Find love with all the tg personals app

    what’s an asian hookup?

    ९ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    मृत फेला

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    अरिङ्गालले टोकेर मृत्यु

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    नेकपा (एमाले) जिल्ला कमिटी खोटाङ

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    सुरेन्द्रबहादुर  बस्नेत

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    शिक्षक आन्दोलन

    शिक्षक आन्दोलनकाे सात बुँदे सहमति,विद्यालय आइतबारदेखि खुल्ने

    सम्बन्धित खबरहरु

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑