• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 21, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

संकटको समाधान गर्न संयुक्त अपिल हुनुले उर्जा मिलेको छ ,उपमेयर–पराजुली ।

१४ बैशाख २०७७, आईतवार ०८:५५ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
देश पोस्ट
  • ३७० पटक पढिएको
  • १२ बैशाख २०७७–बेलबारी,मोरङ्ग । नोबेल कोरोना भाइरस (कोभिड १९) ले विश्व आक्रान्त भइरहेको बेला नेपालमा भने पछिल्लो समय राजनैतिक खिचातानी भईरहेको खबर सर्बत्र रुपमा आलोचना गर्ने, लकडाउनलाई प्रभाबकारी कार्यान्वयन नगर्ने,एकले अर्कोलाई नटेर्ने जस्ता गतिविधीहरु खुलेआम रुपमा भईरहेकाछन् ।

    जिल्लाको बेलबारी नगरपालिकामा भने सबै दलहरु मिलेर एकमन एकताका साथ कोरोनाको संक्रमण बाट जोगिन साथै जनतालाई राहत को जोहो गर्न स्थानिय सरकारलाई सघाउन कम्मर कसेर लागेको जानकारी प्राप्त भएको छ ।

    बेलबारी नगरपालिकाले कोरोना संक्रमणबाट आफ्ना नागरिकलाई जोगाउन बिभिन्न अभ्यासहरु गरिरहेको सञ्चार माध्यमहरुबाट जानकारी आएको छ । प्रदेशमै पहिलोपटक ब्यबस्थित क्वारेन्टाइन,सडक जिवन बिताइरहेकाहरुको उद्वार,एकद्वार प्रणालिबाट राहतको ब्यबस्था,संकटको बेला कालाबजारीको नियन्त्रण÷नियमन आदिमा सक्रियता रहेको बिपक्षी दलका नेता तथा कार्यकर्ताहरुले खुलेर प्रशंसा गर्न सकिने कुरा बताएकाछन् ।

    भरखरै सर्बदलिय कोरोना रोग रोकथाम तथा नियन्त्रण नगर समन्वय समितीले बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुबेदीको संयोेजकत्व साथै ११ वटै वडाध्यक्षहरुको सहभागितामा ३,९४८  बिपन्न नागरिक र मज्दुरहरुलाई राहत बितरण सम्पन्न गरिसकेको नगरपालिकाका मेयर ज्ञानेन्द्र सुबेदीले जानकारी गराएकाछन् ।

    पहिलो चरणमा बितरण गरेको राहत पर्याप्त नहुने र संकट तत्कालै समाधान नहुने भएपछी सबैदलको साझा सहमतीमा बेलबारी नगरपालिकाको बिपद ब्यबस्थापन कोषमा राहत जम्मा गर्न दलहरुकै सक्रियता रहेको नगरपालिकाकी उपमेयर तारा पराजुलीले बताएकीछन् ।

    पराजुलीका अनुसार नेकपाले २ लाख तेह्र हजार पाँचसय पचपन्न रुपैया कोषमा जम्मा गरेको छ । त्यसैगरी जनता समाजबादी पार्टीले ७७५ किलो चामल र नेपाली काँग्रेसले आज सम्म कोषमा जम्मा गर्ने जनाएको साथै बेलबारीका सबैदलले संकटको समाधान गर्न संयुक्त अपिल गर्नुले काम गर्न हौसला मिलेको, अझ अर्जा थपिएको उपमेयर पराजुलीको भनाई रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    What are a Mistress: description, Top Tips, areas, Advantages – [month] 2023

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    शिक्षा विधेयक

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सम्बन्धित खबरहरु

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

    खोटाङका दुई बसपार्क उपयोग विहिन, आचार्य गाउँ बर्स पार्क सरोकार संस्थाले बुझाए ज्ञापन पत्र

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑