• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 28, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

दिक्तेल नगरपालिकाले,अती समस्यामा परेका नागरिकलाई गाँउ फर्काउने ।

१५ बैशाख २०७७, सोमबार १८:५३ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ५ मिनेट
देश पोस्ट
  • ४८५ पटक पढिएको
  •  

    १५ बैशाख २०७७–खोटाङ्ग । जिल्लाको सदरमुकाम मा रहेको सबैभन्दा ठुलो नगरपालिका दिक्तेल रुपकोट मझुवागढी नगरपालिकाले बिभिन्न हिषाबले काठमाण्डौ,भक्तपुर र ललितपुरमा रहेका लकडाउनको मारमा परेका गृह फर्कन चाहने आफ्ना नागरिकहरुलाई निशुल्क रुपमा गाँउ फर्काउने निर्णय भएको जानकारी प्राप्त भएको छ ।


    विद्यार्थी, अस्पतालबाट डिस्चार्ज भएका व्यक्ति, अशक्त व्यक्ति र दैनिक ज्याला तथा श्रम गर्ने र अहिले अलपत्र परेकाहरुलाई आगामी बैशाख १८ र १९ गते नगर फर्काउने निर्णय भएको नगरप्रमुख (मेयर) दिपनारायण रिजालले जानकारी दिएकाछन् ।


    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १४ बुइपाका अध्यक्ष दिनेश राईका अनुसार काठमाडौं उपत्यका आसपास रहेकाहरुले अब गृहस्थान फर्कन चाहेमा १५ वटै वडाका वडाअध्यक्ष तथा काठमाण्डौमै सहयोग गर्ने समिती बनिसकेकोले सो समितीका सदस्य सँग सम्पर्क गरी गाँउ फर्कन सकिने बताईएको छ ।


    लामो समयको लकडाउन भएसंगै आफ्नो नागरिकहरु भोकमरीको समस्यामा पर्न थालेपछी देशैभरीका स्थानिय तहहरुले नागरिकहरुलाई गाँउ फर्काउन थालेपछी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यो निर्णय गरेको नगर प्रमुख रिजालले बताएकाछन् ।


    गाँउ फर्काउनु अघी नागरिकहरुको काठमाण्डौकै मेरिडियन अस्पतालले श्वास्थ्य जाँच गर्ने, चेक जाँच गराउन कोटेश्वरमा जानुपर्ने, र सोही ठाँउबाट गाडी चढाइने,प्रत्येकलाई माक्स र ग्लोब्स अनिबार्य गराउने,गाडीहरुलाई अनिबार्य स्यानिटाइज गर्ने , प्रत्येक ब्यक्तीलाई स्यानिटाइज गर्नुका साथै बिच बाटोमा गाडी नरोक्ने, खानाका बन्दोबस्त स्वयम् नागरिकहरुले नै गर्नेगरी नागरिक गाँउ फर्काउन लागिएको मेयर रिजालको भनाई रहेको छ ।


    गाँउ फर्काइएका सबैको स्थानिय स्वास्थ्य चौकीमा पुनःपरिक्षण गर्ने र तथ्याङ्क राखिनुका साथै प्रत्येकले १४ दिन अनिबार्य होम क्वारेन्टाईनमा बस्नु पर्ने,नबसे कार्यबाही हुने शर्तनामाको कागज गराईने छ ।

    शर्त पालना गरे नगरेको अनुगमन गर्नका लागि कोरोना संक्रमण न्युनिकरण समन्वय समिती र स्थानिय स्वयमसेवक खटाई नियमन गरिने वडाध्यक्ष दिनेश राईको भनाई रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जलाउन लागिएको अवस्थामा २१ वर्षीया युवतीको शव प्रहरीको नियन्त्रणमा

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    नेपालको राजनीतिक अवस्था र दिक्तेल नगरपालिकाको विकास

    दिक्तेलको साक्षत माता मझुवा कालिका भगवतीको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Get associated with like-minded singles searching for fwb relationships

    Find love with all the tg personals app

    what’s an asian hookup?

    ९ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    मृत फेला

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    अरिङ्गालले टोकेर मृत्यु

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    नेकपा (एमाले) जिल्ला कमिटी खोटाङ

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    सुरेन्द्रबहादुर  बस्नेत

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    शिक्षक आन्दोलन

    शिक्षक आन्दोलनकाे सात बुँदे सहमति,विद्यालय आइतबारदेखि खुल्ने

    सम्बन्धित खबरहरु

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑