• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 28, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

पत्रकारमाथी गरेको दुर्ब्यबहार प्रती जन्तेढुङ्गा मिडियाको प्रेस बिज्ञप्ती ।

२४ बैशाख २०७७, बुधबार ११:४० मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • १०६० पटक पढिएको
  • २४ बैशाख २०७७–खोटाङ्ग । जिल्लामा सञ्चालित जन्तेढुङ्गा पब्लिकेशन मिडिया एण्ड सप्लायर्स प्रा.लि.द्वारा सञ्चालित जन्तेढुङ्गा साप्ताहिक तथा जन्तेढुङ्गा अनलाइनका झापा सम्बाददाता तथा क्यामरामेन माथी स्थानिय वडाध्यक्ष सहतिले दुब्र्यबहार गरेको प्रती प्रेस बिज्ञप्ती जारी गरेको छ ।

    झापा गाउपालिका वडा नं.६ को सामाजिक सुरक्षा भत्ता वितरणको रिपोर्टीङ्ग गर्ने क्रममा वडाध्यक्ष हरी बहादुर बानिया र एनआईसी एसियाका प्रतिनिधी बताउने ब्यक्तीहरुले जन्तेढुङ्गा मिडियाका झापा सम्बाददाता झापाली कान्छा र क्यामरामेन जयलाल माझीलाई दुर्ब्यबहार गर्नुका साथै क्यामेरानै जफत गर्ने सम्मको कार्य गरको प्रती उक्त कार्य आम पत्रकारीता जगतमै निन्दनिय भएको जनाईएको छ ।

    स्वतन्त्र पत्रकारिता माथी राज्यकै जनप्रतिनिधीले हातपात गर्नु र क्यामेरानै जफत गर्नुले मानबअधिकारको धज्जी उडाएको महसुस भएको छ । कुनै पनि समचार प्रती चित्त नबुझे खण्डन गर्ने,प्रस काउन्सिलमा उजुरी दिने र सम्मानित अदालतबाट मुद्वा चलाउन पाउने कानुनी बाटो हुदाहुदै जनप्रतिनिधिले नै दलबलको प्रयोग गरी पत्रकारमाथी दुर्ब्यबहार भएकोप्रती गम्भिर ध्यानाकर्षण भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

    रिपोर्टिङ्गका क्रममा खटिएका पत्रकारहरुलाई निर्बाध रुपमा समचार संकलन,सम्प्रेषण गर्ने वातावरण बनाउन र पत्रकारहरुको सुरक्षाको प्रत्याभुती गराउनुका साथै जफत गरिएको क्यामेरा तत्काल फिर्ता गरी दोषीलाई यथासिघ्र कानुनी कार्यबाही गर्न जन्तेढुङ्गा पब्लिकेशन मिडिया तथा सप्लायर्स प्रा.लि.का सञ्चालक तथा सम्पादक मातृका प्रसाद पोखरेलले बिज्ञप्ती मार्फत सम्बन्धित निकायलाई अपिल गरेकाछन् ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जलाउन लागिएको अवस्थामा २१ वर्षीया युवतीको शव प्रहरीको नियन्त्रणमा

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    नेपालको राजनीतिक अवस्था र दिक्तेल नगरपालिकाको विकास

    दिक्तेलको साक्षत माता मझुवा कालिका भगवतीको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Get associated with like-minded singles searching for fwb relationships

    Find love with all the tg personals app

    what’s an asian hookup?

    ९ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    मृत फेला

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    अरिङ्गालले टोकेर मृत्यु

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    नेकपा (एमाले) जिल्ला कमिटी खोटाङ

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    सुरेन्द्रबहादुर  बस्नेत

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    शिक्षक आन्दोलन

    शिक्षक आन्दोलनकाे सात बुँदे सहमति,विद्यालय आइतबारदेखि खुल्ने

    सम्बन्धित खबरहरु

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑