• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Fri, 22, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

हलेसी तुवाचुङ्ग नगरपालिकाद्वारा पत्रकारीताको भाबनाको कद्वर ।

२५ बैशाख २०७७, बिहीबार ०८:४२ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ४ मिनेट
देश पोस्ट
  • ४२८ पटक पढिएको

  • २५ बैशाख २०७७–खोटाङ । कोरोना भाइरसकोे विश्वब्यापी महामारीको बेला सञ्चारकर्मीहरुले चलाएको कलमको माध्यमबाट कोरोनासँगको लडाइ जित्न थप हौसला मिलेको भन्दै जिल्लाको हलेसी तुवाचुङ्ग नगरपालिकाले जिल्लालाई आधार बनाएर सञ्चालित सञ्चार माध्यमहरुलाई दामासाही रुपमा लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने निर्णय गरेको हलेसी तुवाचुङ नगरपालिकाले जनाएको छ ।


    कोरोनाको संकट संगै जोखिम मोलेर पत्रकारहरुले समचार संकलन तथा प्रकाशन,प्रशारण गरिरहेको सन्दर्भमा मिडिया सञ्चालनमा समेत समस्या आउन थालेको भन्दै जिल्लाको स्थानीय तहहरुले जिल्लामा सञ्चालित सञ्चारमाध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन थालेका छन् ।


    कोरोना भाइरस न्यूनिकरण तथा रोकथामका लागि अहोरात्र खट्ने सञ्चारकर्मीलाई लक्षित गर्दै सञ्चारकर्मी र पत्रकारले खेलेको भूमिकाको उच्च मूल्यांकनसहित लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने निर्णय भएको हलेसी तुवाचुङ्ग नगरपालिकाका मेयर इवन राईले बताएकाछन् ।

    नगरपालिकाले कानुन प्राप्त भई जिल्लाबाट सञ्चालित सञ्चारमाध्यमको समस्यालाई बुझेर १० हजारका दरले लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने निर्णय भएको बताएको छ । सञ्चारमाध्यमले नगरपालिका मार्फत उपलब्ध गराएको कोरोना भाइरस रोकथामका लागि सन्देशमूलक विज्ञापन प्रशारण तथा प्रकाशन गर्नुपर्ने जनाईएको छ ।


    दुई नगरपालिका, आठ गाउँपालिका रहेको जिल्लामा यसअघीनै जिल्लाकै पहिलो पटक दिप्रुङ चुइचुम्मा गाउँपालिकाले जिल्लालाई आधार बनाएर सञ्चालित सञ्चारमाध्यमलाई १० हजार बराबरको लोक कल्याणकारी विज्ञापन उपलब्ध गराएको थियो । सञ्चारमाध्यमहरुका लागि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउनेमा हलेसी तुवाचुङ नगरपालिका दोश्रो पालिका हो ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    गोरखाको प्रशिद्ध माता मनकामनाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    पत्रकारिता पुरस्कार

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    सम्बन्धित खबरहरु

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑