• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 21, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

बिदेश र काठमाण्डौबाट खोटाङ आएका २ पूरुषमा आरडिटी पोजेटिभ ।

२९ बैशाख २०७७, सोमबार १७:४० मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ५ मिनेट
देश पोस्ट
  • ३९८ पटक पढिएको
  • २९बैशाख२०७७– खोटाङ । जिल्लाको २ जना ब्यक्तीमा कोरोना भाइरस (कोभिड–१९)को (आरडिटि) टेष्ट गर्दा रिपोर्ट ‘पोजेटिभ’ देखिएको जानकारी प्राप्त भएको छ ।


    साकेला गाउँपालिका अध्यक्ष अर्जुन कुमार खड्काका अनुसार दुई जना पुरुषमा (आरडिटि)टेष्ट रिपोर्ट ‘पोजेटिभ’ देखिएको हो । अध्यक्ष खड्काका अनुसार १ जना पुरुष विदेशबाट २०७६ फाल्गुन १२ गते रतन्छामा आएको र अर्कोजना काठमाण्डौबाट आएको कुरा जानकारी रहेको छ ।


    गत फाल्गुण ११ गत्ते दुबईबाट नेपाल आएका ५८ बर्षिय पूरुष र काठमाण्डौमै बस्दै आएका २३ बर्षिय युवा २०७६ बैशाख १२ गत्ते गाडी रिजर्भ गरेर गाउ आएका उनीहरुलाई रतन्छाको साकेला माविको क्वारेन्टाइनमा १४ दिन राखेर होम क्वारेन्टाइनमा पठाइएको थियो ।

    गाउँपालिकाले दोश्रो चरणमा दुई सय थान किट खरीद गरेर आजबाट आरडिटि परिक्षण सुरु गरेकोमा पहिलो दिन नै दुई जनामा पोजेटिभ देखिएको जनाएको छ ।


    आज मात्रै २२ जनाको आरडिटी परिक्षण गरिएकोमा २० जनाको (आरडिटि) रिपोर्ट ‘नेगेटिभ’आएको छ । ‘आरडिटीमा दुई जनाको रिपोर्ट पोजेटिभ देखिएको र परिवारकै स्वाव संकलन गरेर पिसिआरका लागि पठाउने तथा त्यस वरपर लक गरिने प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलको भनाई रहेको छ ।


    यसअघि प्रदेश सरकारले बिदेशबाट फर्किएर आएकाहरुको कोरोना भाइरसको संक्रमण भए नभएको परिक्षण गर्न जिल्लाभरीको लागि १२० वटा किट पठाएपछि बैशाख ९ गते साकेला गाउँपालिकामा बिदेशबाट आएका १५ जनाको आरडिटी टेष्ट गरिएको थियो । १५ जनाकै रिपोर्ट नेगेटिभ आएको थियो ।

    पहिले टेष्ट गरिएको मध्येकै एकजनामा भने पुनःपरिक्षण गर्दा पोजेटिभ देखिएको पालिका अध्यक्ष खड्काको भनाई रहेको छ ।


    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    What are a Mistress: description, Top Tips, areas, Advantages – [month] 2023

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    शिक्षा विधेयक

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सम्बन्धित खबरहरु

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

    खोटाङका दुई बसपार्क उपयोग विहिन, आचार्य गाउँ बर्स पार्क सरोकार संस्थाले बुझाए ज्ञापन पत्र

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑