• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Fri, 22, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / रोचक

“उ भ्रष्टाचारि हो “

१९ जेष्ठ २०७७, सोमबार १७:३३ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : १५ मिनेट
देश पोस्ट
  • ४५३ पटक पढिएको
  • विप्लवी तेन्जु योन्जन
    हाल : रेगिस्तान

    हो हजुर हो उ भ्रष्टाचारी हो ।
    सोझा साधा गरिब जनतालाई
    मीठो बोलेर आफ्नो
    खल्तिमा भेटी पसाउने
    यस्तै छ उस्को काम
    कहिँ न काहीँ बाट
    उ भ्रष्टाचार गरिरहन्छ ।
    कार्यलयमा घुस लिदा
    अक्तियारको डर
    त्यसैले उ बाहिर कुनै
    होटलमा सेटिङ्ग मिलाउछ
    अनि निरधक्क भ्रष्टाचार
    गर्छ त्यसैले त उस्को मान छ,प्रतिष्ठा छ,
    सरकारी जागिरे
    नेता, दलाल,
    उपनामले परिचीत
    उस्लाई
    समाजले सम्मान गर्छ ।
    थाहा छ उस्ले
    भ्रष्टाचार गर्छ भन्ने
    तर कसैले भ्रष्टाचार किन गरिस
    भनेर सोध्नै आट गर्दैन ।

    यदि कसैले सोधिहाल्यो भने
    उस्को छुट्टै रबाफ छ
    राजनीतिको खोक्रो
    आडम्बरी भित्र
    घमण्डले धम्की दिन्छ
    उसलाई रुपैयाँले किन्ने मेरो क्षमता छ म सङ्ग ।

    त्यसैले त उ अनैतिक अनि भ्रष्टाचार कार्यले भित्र भित्रै खोक्रीसकेको छ,
    तर बाहिर आदर्शका कुराले सबैलाई प्रफुल्ल पारी दिन्छ ।
    समृद्ध नेपाल,सुखी नेपाली भनेर

    नारा लगाउदै कति सहर धाइसके कति ?
    तर ती नारा, जसको कुनै अस्तित्व अनि
    अर्थ बुझ्दैन गाउँ,बस्ती अनि सहर ।
    उस्ले देख्छ जताततै भ्रष्टाचार
    तर त्यसको बारेमा केही बोल्नै सक्दैन ।
    किनकि त्यसको बारेमा बोल्दा
    आफ्नै पोल खुल्छ कि भनेर केही बोल्नै सक्दैन ।

    जहाँ गएपनी भ्रष्टाचार नै भ्रष्टाचार देख्छ
    जिल्ला कार्यलय ,
    प्रसासन कार्यलय
    नगरपालिका , गाउँ पालिका वडा कार्यलय
    यातायात कार्यालय जता जाउ भ्रष्टाचार,
    मालपोत कार्यालय जाउ भ्रष्टाचार,

    जुन सुकै कार्यालय गएपनी भ्रष्टाचार नै भ्रष्टाचार ।
    यता जाउ भ्रष्टाचार नै भ्रष्टाचार,
    उता जाउ भ्रष्टाचार नै भ्रष्टाचार,
    स्वास्थ्य सामाग्री
    खरिदमा भ्रष्टाचार
    विमान खरिदमा भ्रष्टाचार,ईन्टरनेटमा भ्रष्टाचार,
    एन सि एलमा भ्रष्टाचार
    सरकारी जग्गमा भ्रष्टाचार यस्ता
    कयौं
    भ्रष्टाचार त कति छन कति ।

    तर तिनीहरुको बारेमा के नै पो बोल्न सक्छ र उस्ले किन कि उ भ्रष्टाचारि हो ।
    जहाँ आफ्नै संलग्न भएपछि ।
    कस्ले भन्न सक्छ भ्रष्टाचार भयो भनेर
    हो हजुर उ भ्रष्टाचारि हो
    यस्तै उस्को काम ।
    यस्तै छ उस्को दैनिकी
    जनताहरु गरिव अनि पीडित छन र त
    कोहि केही बोल्न सक्दैनन् उस्को बारेमा ।
    शक्ति र पावरको आडले उनीहरुलाई
    सधै डराइ र धम्काइ रहन्छ ।

    उनीहरु थाहा छ उसको बारेमा
    बोल्दाको परिणाम के हुन्छ ।
    उ गुन्डागर्दीको नाइके हो ।
    पार्टीको आडमा
    सरकारी जागिरको
    खोक्रो पगरि गुथेर
    बस्ने मान्छे उ
    केही समय अगाडि उसको बिपरित बोल्दा
    उनीहरुकै अगाडि एउटाको टाउको फुटाएको थियो
    उनीहरुलाई राम्रो सङ्ग थाहा छ ।
    त्यसैले अरुले उसको बारेमा कोहि बिरोध
    गर्न सक्दैनन्

    उनीहरु भ्रष्टाचारी देख्ने बित्तिकै घृणा गर्छन् ।
    उ जसलाई सम्मान गर्छ,
    अरु भ्रष्टाचारको बिरोध गर्छन्,
    उ त्यसलाई सम्मान गर्छ,
    अरु भ्रष्टाचारीलाई खुट्टामा कुल्चिएर हिड्छन,
    उ त्यसलाई शिरमा राखेर हिड्छ ।
    हो त्यसैले त उ भ्रष्टाचारी हो ।

    यस्तै छ उसको काम, उ भ्रष्टाचार गरिरहन्छ ।
    उ भ्रष्टाचार गरिरहन्छ


    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    5 finest matchmaking programs for Pros (2023) – 100per cent Free Sites

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    गोरखाको प्रशिद्ध माता मनकामनाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    पत्रकारिता पुरस्कार

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    सम्बन्धित खबरहरु

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑