• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Sat, 30, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / मनाेरञ्जन

“सरकार”

२१ जेष्ठ २०७७, बुधबार १६:१४ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ७५ मिनेट
देश पोस्ट
  • ७१७ पटक पढिएको
  • विप्लवी तेन्जु योन्जन
    हाल : प्रवासबाट
    मेरो देश नेपाल
    म नेपाल आमाको सन्तान ।
    मेरो माटो मेरो मातृभुमी
    नेपालको
    असिम माया हुदा हुँदै
    बाध्यताले
    भौगोलिक दुर रहेर
    विश्व ब्यापी माहामारी
    सगै लड्न सामर्थ्य जुटाउदै
    म जस्ता लाखौं लाख
    प्रवासी नेपालिहरु
    छटपटाई रहेको स्थितीमा
     म एक कुनामा प्रवासको
    माटोमा उभिएर
    सरकार आज पनि सर्वहाराहरुको
    आवाज लिएर बोलिरहेकोछु
    कोभिड १९ नामले
    परिचित एउटा जीवाणु
    भाईरसले विश्व तहल्का
    मच्चाएको बेला
    सरकार  !
    यो संसारभर कहीं पनि उपचार नपाएर
    केवल एउटा सानू रोग लिएर,तिम्रो सहर भित्र
    एक छत्र राज गरिरहेको
    बिशम परिस्थितिमा
    खाडी मुलुकमा
    आफ्नो परिश्रम
    बेच्न बिबस लाखौं युवा युवतिहरु
    अनि एकबोतल पानीको प्यासमा
    छट्पटिएर बौलाइरहेका
    कुनै काकाकुल प्राणीहरू झै
    या, हाहाकार मच्चिएर
    आहारा हराइरहेको कुनै जङ्गगलमा
    भोकले तड्पिएर मर्दै  गरेका जनावारहरू झै गरी
    आज ,भोकमरीले  अकालमा मरिरहेछन् मान्छेहरू !
    बाध फुटेर छताछुल्ल
    पानी बाहिर आउदा
    हजारौं घरबार बिहिन पारेको झै
    दोभानमा गाडीएका
    सप्तकोशीको फ्रिज्ड ब्यारेकको बन्द गरेर
    बाउन्न ढोका चाबी अरुको हातमा सुम्पिए झै
    सधा बन्देज भएर बसेका अस्पतालहरू
    अनि, अस्पतालका ढोकाहरू !
    यदि खोल्नु भने !
    सरकार !
    कति मान्छेहरू आज अकाल मर्नबाट जोगिन्थे होला?
    भ्रष्टाचार, दलाल, बलात्कार, कमिसनतन्त्र , मुल्यबृद्धी ,
    कालोबजारको भार खेप्न नसकेर
    आफ्नो र आफ्नो परिवार, बाल बच्चाको
    जिम्मेवार काधमा बोकेर
    आफुले नचाहदा नचाहदै
    हरियो पासपोर्ट लिएर
    सरकार हजुरको आखै अगाडि
    बिमानमा बसेर
    अनि रङ्गिन आसमानमा उडिरहेको
    कुनै नौजवान नेपालीहरुको  सपनाहरू झै गरी
    बेरोजगारका भारी झोलाहरुमा रित्तो नागरिकता बोकेर
    शहर पसेर मजदुरि
    गर्दै जिविका उपार्जन
    गरिरहेका श्रमजिविहरु
    लकडाउनको चपेटामा
    पिरोली रहेको बेला
    राहतको नाउँमा
    कालाबजारी भैरहदा
    भोकै बस्नु पर्ने
    बाध्यताले
    आफ्नो नाबालक
    छोरा, छोरी,
    कुम्लो कुटुरो
    पिठ्युँमा बोकेर
    महामारिमा हजार मायलको लामो यात्रा तय गरेर
    आफ्नो घर परिवारको अनुहार हेर्नलाई
    चुटिएको एकजोर चप्पल लिएर
    कठोर यात्रा गर्न
    सडकमा उत्रिएर
    खाली खुट्टाहरू
    धुलो माटोले पटपट्टी  कुरकुच्चा फुटाएर
    अनि पैदल गाउँ गइरहेका गरीबहरू
    कमजोर बेसहारा !
    अनि सारासर्बहारा श्रमिकहरू
    पुकार गरिरहेछन् आज
    किन यो सरकार
    हामी हिड्ने बाटोहरुमा सवार भएर उभिएन?
    पोहोर साल यही सहर हुँदै परदेश जादा
    नजा भन्न नसक्ने यो देशले यो साल
    किन आफ्नै घर जादा पनि जा भन्न सकेन?
    कुनै पीडितले आफ्नो न्यायोचित
    अधिकारको लागि हारगुहार गरिरहे झै
    पुकार गरिरहेछन्, उनीहरू केही मागिरहेछन्
    आफ्नो पेट पाल्नको लागि एक छाक टार्नको
    लागि राहातको आश गरिरहेछ
    म आफैले आफैलाई प्रश्न गरिरेछु
     अदालतहरू किन अँझै चुप लागिरहेछ्न
    सरकार !
    उनीहरू केही मागिरहेछन् !
    तागत कागज र आहार सकिएर,
    हिड्दा हिड्दै बीचबाटोको किनारमा पुगेपछि
    थकित भएर
    भोकभोकै तड्पिएर मुर्छित भै सडक पेटिमा
    विश्राम गरिरहेछ
    यो अबस्थामा यदि
    उनिहरु बिरामी परे
    भने त्यतिखेर
    उनीहरुको उपचार कस्ले गर्छ सरकार ?
    उनीहरुको जिम्मा कस्ले लिन्छ सरकार ?
     त्यसबेला चाहिँ के अस्पताल खुल्ला रहन्छ ?
    सवारीहरू यो सहरहुदै गाउँ जाने गाडीहरू
    यसरी नै अनि केवल दुई दिनका निमित्त
    यदि, यो नेपाल
    खुल्ला रहेको घोषित गर्नु भनी
    सरकार !
    सायद, आज यो देशमा
    कति हजार
    अलपत्र नागरिकहरुको
    जीवित उद्दार हुन्थ्यो होला
    यदि देशमा भ्रष्टाचार, कालाबजारी
    कमिसनतन्त्र नफस्टाएको भए
    देशमा उधोग संचालित भए म जस्ता लाखौं लाख युवाहरु आज
    माहामारिको अबस्थामा
    परिवारबाट टाढा रहेर
    तड्पिनु पर्ने थिएन
    बेसाहारा झै बिदेशी दलालिहरुको इसारामा
    चल्नु पर्ने थिएन
    बिदेशीको चाकरी गर्नु पर्ने थिएन
    सरकार !
    माहामारिको चपेटामा परि बिदेशमा भोकै बसिरहेको आफ्नो नागरिकलाई उद्धारको
    हल्ला चलिरहेछ
    यो हल्ला सगै कालाबाजारी गर्नेको
    मुख रसाएको होला
    बरु दुई चार दिन
    अझै हामी भोकै रहौंला
    भ्रष्टाचार कमिसनतन्त्र
    यस्तालाई पहिला तहलगाउ सरकार ……….

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Top 9 Most Widely Used Hangouts For Single BBW In Milwaukee In 2023

    Experience the very best bicurious hookup webpage

    शनिदेव महाराजको दर्शन गरी तपाईको राशिफल हेर्नुहोस् ।

    Young Lady Senior Man Adult Dating Sites | Senior Younger Dating

    Dallas Hookup — 3 effortless websites discover everyday gender lovers

    Uncover the secrets of effective chinese dating

    Finest Spots In Order To Meet Women In Lagos & Dating Guide – WorldDatingGuides

    what’s couple looking for female?

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    सुमो चालक मृत फेला प्रकरण

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    मृत फेला

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    अरिङ्गालले टोकेर मृत्यु

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    नेकपा (एमाले) जिल्ला कमिटी खोटाङ

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    सुरेन्द्रबहादुर  बस्नेत

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    सम्बन्धित खबरहरु

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    शिक्षक आन्दोलनकाे सात बुँदे सहमति,विद्यालय आइतबारदेखि खुल्ने

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑