• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 28, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

प्रेस संगठन खोटाङद्वारा सदस्यहरुको अभिभाबकत्व प्रदान ।

२३ जेष्ठ २०७७, शुक्रबार ०७:४० मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • ४५९ पटक पढिएको
  • २३ जेठ २०७७–खोटाङ । कोरोना भाइरस कोभिड १९ को विश्वब्यापी महामारीको संकटका बेला राज्यको चौथो अंग अग्रभागमा खटिरहँदा पत्रकारहरुमा पनि उतिकै जोखिम बढ्ने खतरा रहेका बेला प्रेस संगठन नेपाल खोटाङले आफ्ना सदस्यहरुको अभिभाबकत्व प्रदान गरेको खबर प्राप्त भएको छ ।

    प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य हरिवोल आचार्य र सल्लाहकार डम्बरसिं राईको ब्यक्तीगत खर्चमा जिल्ला सङ्गठनमा आवद्ध पत्रकारलाई एप्रोन र मास्क उपलब्ध गराएको जानकारी प्राप्त भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमण सम्बन्धी समाचार सङ्कलन तथा प्रशारण गर्न अग्रभागमा खटिने ३० जना पत्रकारलाई प्रेस सङ्गठन नेपालको लोगोसहित प्रेस लेखिएको एप्रोन र केएन ९५ मास्क उपलब्ध गराएकाहुन् ।

    कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीको समयमा एप्रोन नहुदा समाचार सङ्कलन गर्न हिडेका पत्रकारहरुलाई प्रहरीले दुःख दिने गरेको साथै राज्यले श्रमजिबी पत्रकारहरुहरुको लागि श्वास्थ्य सामग्री साथै कुनै किसिमको राहतहरुको ब्यबस्था नगरेको समयमा सहज रुपमा समाचार सङ्कलन र प्रशारण गर्ने वातावरण मिलाउन अग्रभागमा खटिने पत्रकारलाई ब्यक्तिगत खर्चमा एप्रोन र मास्क उपलब्ध गराइएको केन्द्रिय सदस्य आचार्यको भनाई रहेको छ ।

    दिक्तेलस्थित इन्द्रेणी होटलमा बिहीबार आयोजित कार्यक्रममा केन्द्रीय सदस्य आचार्य र सल्लाहकार राईले सङ्गठनका जिल्ला संयोजक खेमराज अधिकारी र सहसंयोजक सुर्य तामाङलाई एप्रोन र मास्क हस्तान्तरण गरेको खबर छ ।

    हरेक संकटका बेला अग्रमोर्चामा खट्टिने पत्रकारहरुलाई राज्यले सम्बोधन गर्नुपर्ने बेलामा बिर्सिएको जस्तो भइरहेको छ । श्वास्थ्य सामग्री पिपिइ लगाएत सुरक्षा सतर्कतामा ध्यान दिनुपर्ने तर सो को बिलम्ब भइरहेकाबेला प्रेस संगठन खोटाङले अभिभाबकत्व प्रदान गरेको संगठनमा आबद्व पत्रकारहरुको भनाई रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जलाउन लागिएको अवस्थामा २१ वर्षीया युवतीको शव प्रहरीको नियन्त्रणमा

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    नेपालको राजनीतिक अवस्था र दिक्तेल नगरपालिकाको विकास

    दिक्तेलको साक्षत माता मझुवा कालिका भगवतीको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Get associated with like-minded singles searching for fwb relationships

    Find love with all the tg personals app

    what’s an asian hookup?

    ९ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    मृत फेला

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    अरिङ्गालले टोकेर मृत्यु

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    नेकपा (एमाले) जिल्ला कमिटी खोटाङ

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    सुरेन्द्रबहादुर  बस्नेत

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    शिक्षक आन्दोलन

    शिक्षक आन्दोलनकाे सात बुँदे सहमति,विद्यालय आइतबारदेखि खुल्ने

    सम्बन्धित खबरहरु

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑