भो मलाइ एतै छाड्देउ,
माधव आचार्य
मेघ गर्जि निकै ठुलो बर्साद परेको झै,२
अनिकालमा खाध्यान्नकोहुर्ए गरियझै
तानातान र हानाहानको घुइचो धेरै यहा ।।
भो मलाइ एतै छाड्देउ जादिनम त्याहा
भो मलाइ ।।।।
मानबता र आदर्शको रुपलाइ नङ्ग्याउदै,२
सम्पत्ति र घमण्डले खुद्लाइ दङ्ग्याउदै
शुख छाड्यौ शान्ति छाड्यौ अब पुग्छौ कहा?
भो मलाइ एतै छाड्देउ जादिनम त्याहा
भो मलाइ ।।
पिसाब गरि पिसाबलेनै सफागर्ने सोच्छौ,२
नरकको बाटोतिर बिस् राम स्थल खोज्छौ
गान्धि भन्छन छाड्देउबाटो गलतछ जहा ।।
भो मलाइ एतै छाड्देउ जादिनम त्यहा
भो मलाइ ।।।
सम्पत्तिकै लालचमा दुख धेरै भोग्यौ,२
गोउतम बुद्धको आगनिमा हिट्लरलाइ खोज्यौ
अधर्मको धागो बुनि असत्यलाइ सिउछन यहा।।
भो मलाइ एतै छाड्देउ जादिनम त्यहा
भो मलाइ।।
अन्धो रेसको घोडाचढि सबैकुद्छन यहावहाद्द
भो मलाइ एतै छाड्देउ जादिनम त्याहा बरु आउबस एकान्तमा सुकुन मिल्छ यहा बरु बसौ सबै स्वोतन्त्रमा शान्तिमिल्छ जहा ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]