• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Fri, 22, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

निती तथा बजेट निर्माणको लागि अन्तर्क्रिया कार्यक्रम ।

३२ जेष्ठ २०७७, आईतवार ०७:४० मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ४ मिनेट
देश पोस्ट
  • ६९६ पटक पढिएको
  • ३२ जेष्ठ २०७७–खोटाङ्ग । जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी वर्ष आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट निर्माणको लागी सरोकारवालाहरु संग अन्र्तक्रिया गरेको जानकारी गरेको जनाएको छ ।

    गाउँपालिकामा क्रियाशिल महिला जनप्रतिनिधि, राजनैतिक महिला प्रतिनिधि, महिला विकास समन्वय समितिका पदाधिकारीहरु, महिला स्वास्थ्यकर्मी तथा स्वयम सेविका, पत्रकार, गैर सरकारी संस्थाहरु संग गत शनिबार अन्तरक्रिया कार्यक्रम गरी परामर्श तथा सुझाव संकलन गरेको आई टि अफिसर मणिचन्द्र राईले जानकारी दिएकाछन् ।

    साथै राजनैतिक दल, पूर्व निर्वाचित पदाधिकारी, शिक्षक, अगुवा कृषक, वौद्धिक वर्ग, पत्रकार, गैर सरकारी संस्था सँग अन्तरक्रिया कार्यक्रम गरी परामर्श तथा सुझाव संकलन गरेपछी । अन्र्तक्रियामा संलग्नहरुको सुझावलाई नीति तथा कार्यक्रममा समाबेश गरिनेकुरा पालिका अध्यक्ष भुपेन्द्र राईले बताएकाछन् ।

    त्यसैगरी दिप्रुङ्ग चइचुम्मा गाउँपालिकाको गत आ.व. २०७६/०७७ को वार्षिक कार्यक्रम अन्तर्गत अपाङ्गता भएको व्यक्तीहरूलाई सिन्के धुप(अगरबत्ती) तथा मुढा बनाउने आधारभूत तालिम हिजै सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।

    ७ दिन सम्म सञ्चालित उक्त तालिम जेठ २५ गतेबाट शुरु भइ ३१ गते समापन भएको हो । सिन्के धुपको लागी रु १ लाख ५० हजार र मुढा बनाउने तालिमको लागी रु १ लाख बजेट गाउँपालिकाले विनियोजन गरेको जनाएको छ ।

    सिप र क्षमताको कद्वरका लागि स्थानीय प्रशिक्षकद्वारा नै प्रशिक्षण गराइएका दुबै तालिम स्थानिय अमृत राई र लोकराज कटवालले प्रशिक्षण दिएको गाउपालिकाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    गोरखाको प्रशिद्ध माता मनकामनाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    पत्रकारिता पुरस्कार

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    सम्बन्धित खबरहरु

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑