• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 21, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

मलेसियामा सुजन राई बचाउ अभियान ।

४ असार २०७७, बिहीबार ०८:०१ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ४ मिनेट
देश पोस्ट
  • ६२८ पटक पढिएको
  • विप्लवी तेन्जु योन्जन / रेगिस्तान

    ४ असार २०७७–मलेसिया । खोटाङ्ग जिल्ला साकेला गाउँपालिका ३ नं. वडा खिदिमाका सुजन राई बचाउ अभियान मलेसियामा सञ्चालन भईरहेको जानकारी प्राप्त भएको छ ।

    बुद्धि बल राईको छोरा सुजन राईको ब्लड क्यान्सर जस्तो प्राण घातक रोग देखापरेपछी २१ दिन देखि (पाटन अस्पताल) पाटन ललितपुरमा भर्ना गरि उपचार गरिरहेको छ । आर्थिक अबस्था कम्जोर भएको र उपचारको लागि रकम धेरै लाग्ने भएपछीे उपचार गराउन समस्या भइ रहेको परिवारले जानकारी दिएको छ ।

    सुजन राई बचाउ अभियानका लागि खिदिमा स्थाई घर भएका हाल मलेसियामा बस्ने मङ्गोल मन कुमार जिम्बाको संयोजकत्वमा मलेसियामा उक्त अभियान सञ्चालन गरिरहेको जनाएकाछन् । साथै अन्य ठाउँ बाट पनि सहयोगका लागि अनुरोध गर्न अपिल गरिएको छ ।

    जिम्बाका अनुसार मलेसिया लगाएत यु के , हङकङमा पनि अभियान शुरु गरिएको छ । (ब्लड क्यान्सर) जस्तो घातक रोग उपचार गराउन लामो समय र बढी खर्च लाग्ने भएकोले उपचारमा रकमको अभाव नहोस भनेर हामीले प्रबासमा पनि अभियान शुरु गरेको हौ । सुजनको परिवारको आर्थिक अवस्था एकदमै दयनिय रहेको छ ।

    परिवारका अनुसार २१ दिनको अवधिमा करिब ४ लाख जती त खर्च भैसकेको छ । उनको जीवन रक्षाको लागि तपाईं हामी जो जस्ले जहाँ बाट जति सकिन्छ, सकेको आर्थिक सहयोग गरिदिनहुन हार्दिक अनुरोध गर्छौ ।

    जिम्बाले भने, हामीले मलेसियामा हाल सम्म मलेसियन रिंगेट २०९५। नेपाली करिब ६२,०००। जती उठाइ सकेका छौ , मलेसियामा रहेको सहयोगी मनहरुले मंगोल मनकुमार जिम्बाको नाममा रहेको एफिन बैंकको खाता नं.२००३००४४७४८० मा जम्मा गरि सहयोग गरिदिन समेत आग्रह गरिएको जनाएकाछन् ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    What are a Mistress: description, Top Tips, areas, Advantages – [month] 2023

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    शिक्षा विधेयक

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सम्बन्धित खबरहरु

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

    खोटाङका दुई बसपार्क उपयोग विहिन, आचार्य गाउँ बर्स पार्क सरोकार संस्थाले बुझाए ज्ञापन पत्र

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑