सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत खोटाङमा २३८८ घरमा जस्तापाता लगाइने भएको छ ।
खोटाङ जिल्लाका उक्त घरधुरीमा खर वा फुसको छाना बिस्थापित गरी जस्तापाता लगाइने भएको । कार्यक्रम बाट अति बिपन्न, असहाय , असक्त , बृद्धबृद्धा, अनाथ बालबालिका, एकल महिला बसोबास गरेका घरलाइ प्राथमिकता दिइनेछ भने तीनवर्षभित्र जिल्लाका सबै घरवाट खर वा फुसको छाना हटाएर जस्तापाता लगाइने खोटाङबाट निर्बाचित प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले जानकारी दिएकाछन् ।
स्मरण रहोस यस अघिपनि जिल्लामा जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माणको कार्य भएको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]