• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Sat, 30, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

असारे र ड्रोजरे बिकास बन्द गरियो ।

१ श्रावण २०७७, बिहीबार १९:५६ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ४ मिनेट
देश पोस्ट
  • २२३ पटक पढिएको
  • १ श्रावण २०७७–दक्षिणकाली । काठमाण्डौको दक्षिणकाली नगरपालिका वडा नं.५ ले असारे र ड्रोजरे बिकास बन्द गरेको जनाएको छ ।

    वडा नं. ५ का वडाध्यक्ष श्यामबहादुर खत्रीका अनुसार आँफु निबार्चित भएर आएदेखी नै उक्त अभियानलाई प्राथमिकतामा राखेर बजेट सकाउनलाई असारे बिकास एबं पर्यावरणको नास गर्ने साथै ड्रोजरको मालिक र तेलवाला मोटाउने भएकाले ड्रोजरे विकास बन्द गरेको जनाएकाछन् ।

    पञ्चायतकाल देखी शिक्षकको जागिर छाडेर राजनिति शुरु गरेको बिभिन्न समयमा गाँउ पञ्चायतको उप प्रधानपञ्च समेत भएकोले दक्षिणकाली नगरपालिका को वडा नं. ५ का जनताले सबै वडा सदस्यहरुलाई नेकपा बाट र अध्यक्षमा नेपाली काँग्रेसबाट बिजयी गराएकाले जनताको बिश्वासमा घात नगर्ने आफुले दिएको बचन पुरा गर्नको लागि पनि दिगो विकास र जनताको सहभागितामा विकासका कार्यक्रमहरु सञ्चालन गर्ने बताएकाछन् ।

    आफुले आर्जन गरेको एबं पुर्ख्यौली सम्पती खर्च गर्न प्रशस्तै छ । छोराछोरी डाक्टर,शिक्षक छन्, अझ राज्यले खाना खाने पैसा पनि दिएको छ । त्यसैले पैसा कमाउनु नपर्ने भ्रष्टचार गर्नु नपर्ने र आफु ६४ बर्ष पुगिसकेको ले पैसा कमाउनु नपर्ने जनता र विकासको लागि लागिपर्ने समय भएकोले हतार हतार गरेर असारे र ड्रोजरे विकासमा नलाग्ने बताएकाछन् ।

    दक्षिणकाली नगरपालिकाको पर्यटकिय एबं प्राकृतिक श्रोत सम्पन्न वडा भएकाले बिकासमा जनताको प्रत्यक्ष सहभागिता गराउनका लागि “जनताद्वारा जनताको लागि विकास,दिगो प्रभाबकारी र आर्थिक निकास” भन्ने अभिप्रायले रोजगार र विकास संगै अगाडी बढाएको अध्यक्ष खत्रीको भनाई रहेको छ ।

    हरेक बर्ष नेपालका बिभिन्न क्षेत्रमा मानब निर्मित प्राकृतिक बिपत्तीको खबर सुन्नु पर्छ तर यस वडामा त्यस्तो किसिमको समस्या नरहेकोले जनता ढुक्क रहेको खत्रीले देश पोष्ट अनलाइन संगको अन्र्तबार्ताको क्रममा बताएकाहुन् ।

    बजेटको समयमा नै कार्यान्वयन गर्ने,जनताको सहभागिता साथै अपनत्व र रोजगारी हुने गरी आबस्यकताको आधारमा गर्ने भएकाले सबै नागरिकहरुले बिश्वास गर्ने गरेको अध्यक्षको दाबी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Top 9 Most Widely Used Hangouts For Single BBW In Milwaukee In 2023

    Experience the very best bicurious hookup webpage

    शनिदेव महाराजको दर्शन गरी तपाईको राशिफल हेर्नुहोस् ।

    Young Lady Senior Man Adult Dating Sites | Senior Younger Dating

    Dallas Hookup — 3 effortless websites discover everyday gender lovers

    Uncover the secrets of effective chinese dating

    Finest Spots In Order To Meet Women In Lagos & Dating Guide – WorldDatingGuides

    what’s couple looking for female?

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    सुमो चालक मृत फेला प्रकरण

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    मृत फेला

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    अरिङ्गालले टोकेर मृत्यु

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    नेकपा (एमाले) जिल्ला कमिटी खोटाङ

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    सुरेन्द्रबहादुर  बस्नेत

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    सम्बन्धित खबरहरु

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    शिक्षक आन्दोलनकाे सात बुँदे सहमति,विद्यालय आइतबारदेखि खुल्ने

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑