६ श्रावण २०७७–सिन्धुली । मध्येपहाडी लोकमार्ग अन्तरगत सिन्धुलीको खुर्कोट घुर्मी सडक अन्र्तगत गोलन्जोरमा पहिरो खस्दा सडक अबरुद्ध भएको स्थानियले जानकारी दिएकाछन् ।
लगातारको वर्षाको कारणले देशैभरी बाढी र पहिरोको समस्या भइरहेका बेला मध्येपहाडी लोकमार्ग अन्र्तत पर्ने सिन्धुलीको खुर्कोट बजार र उदयपुरको घुर्मी बजार बिचमा पर्ने गोलन्जोर १ च्याकुटारबेसिमा गएराती गएको पहिरोका कारण सडक अबरुद्ध भएको स्थानियको भनाई रहेको छ ।
सडकमाथीबाट ठुलो पहिरो खसेपछी सडक पुर्णरूपमा ठप्प भएको प्रहरीको भनाई रहेको छ । पहिरोको कारण स्थानीय नेत्रबहादुर सुनुवारको घरमा समेत क्षति पुगेको तर मानबिय क्षती भने नभएको प्रहरीको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]