• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 28, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

क्वारेन्टाइनको लागि नगरपालिकालाई १४ लाख बढीको सामग्री हस्तान्तरण ।

२० श्रावण २०७७, मंगलवार १३:५५ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ६ मिनेट
देश पोस्ट
  • ८५७ पटक पढिएको
  • २० श्रावण २०७७, खोटाङ  जिल्लाको सदरमुकाम स्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको क्वारेन्टाईन ब्यवस्थापनको लागि खोटाङ जिल्लामै स्थापना भई क्रियाशिल रहेको स्थानीय ख्याती प्राप्त संस्थाको रुपमा परिचित संस्था श्री बालसेवा समाज नेपालले कोभिड १९ कोरोना भइरसका कारण निम्तिएको महासंकटबाट सुरक्षित रहनका लागि एक कार्यक्रमका बीच १४ लाख बढीको सामग्री हस्तान्तरण गरेको छ ।

    क्रिश्चियन एडको आर्थिक सहयोगमा बालसेवा समाज नेपाल नेर्पा खोटाङद्वारा सञ्चालित सशक्तिकरणका लागि महिला संलग्नता र जीविकोपार्जनका लागि उद्यमशिलता योजना WE FEEL अन्तर्गत कोभिड १९ को महामारीबाट नागरिकहरुलाई सुरक्षित रहन सहज होस् भन्ने उदेश्यका साथ क्वारेन्टाइन ब्यवस्थापनार्र्थ संस्थाकी अध्यक्ष चन्द्रकला भुजेल मार्फत नगरपालिकाका मेयर दिपनारायण रिजाललाई हस्तान्तरण भएको छ ।

    पहिलो चरणमा कोरोना भाईरसको विश्वब्यापी महामारीलाई न्युनिकरण गर्नको लागि बालसेवा समाज नेपालले दिक्तेल नगरपालिका अन्र्तगतका १५ वटै वडामा पुगी १५४१ घरधुरीका खाद्यान्न लगायतका करीब ३३लाख ९८ हजार बराबरको सामग्रीहरु वितरण कार्य सम्पन्न गरेको परियोजना प्रबन्धक युवराज रिजालले जानकारी दिएका छन् ।

    दोस्रो चरणमा पुनः क्वारेन्टाइन केन्द्रित राहत सामग्रीको प्याकेज हस्तान्तरण गरिएको हो । दोस्रो चरणको राहत सामग्रीमा हस्पीटल आइसोलेशन बेड, (म्याट्रीस, सिरानी, वेड कभर, ब्लान्केट, झुल ५० सेट, व्यक्तिगत सरसफाइका सामग्री अन्तर्गत चप्पल, तुथपेष्ट, ब्रस, टावल, एन. ढछ माक्स, सावुन, सेनिटाइजर सेट १०० जनालाई, पानी व्यवस्थापनका लागि स्टेन सहितको ५ वटा ५०० लि. को हिल टेक खाद्यान्न सहयोग अन्तर्गत ६६ बोरा चामल, २०० के.जी. दाल, ५० लि. खानेतेल र ३४ पोका नून लगायतका सामग्री हस्तान्तरण गरिएको हो ।

    प्रमुख अतिथिको रुपमा बोल्दै नगर प्रमुख दिपनारायण रिजालले यस महासंकटको वेला गैससहरुको भूमिकाको सन्दर्भमा बाल सेवा समाज नेपाल र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेकोप्रति मुक्तकण्डले प्रसंशा गर्न सकिने कुरा व्यक्त गरेको छन् ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जलाउन लागिएको अवस्थामा २१ वर्षीया युवतीको शव प्रहरीको नियन्त्रणमा

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    नेपालको राजनीतिक अवस्था र दिक्तेल नगरपालिकाको विकास

    दिक्तेलको साक्षत माता मझुवा कालिका भगवतीको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Get associated with like-minded singles searching for fwb relationships

    Find love with all the tg personals app

    what’s an asian hookup?

    ९ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    मृत फेला

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    अरिङ्गालले टोकेर मृत्यु

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    नेकपा (एमाले) जिल्ला कमिटी खोटाङ

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    सुरेन्द्रबहादुर  बस्नेत

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    शिक्षक आन्दोलन

    शिक्षक आन्दोलनकाे सात बुँदे सहमति,विद्यालय आइतबारदेखि खुल्ने

    सम्बन्धित खबरहरु

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑