३० श्रावण २०७७–काठमाडौं । कोरोना भाईरस कोभिड १९ को संक्रमित बढ्दै गएको भन्दै काठमाण्डौ महानगरपालिकाको बिभिन्न क्षेत्र सिल गरेको र अत्याबस्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गरेको जनाएको ।
२९ श्रावण देखि लागू हुने गरी कलंकी, कुलेश्वर, बल्खुलगायत १४ वडाभित्र पर्ने सबै स्थान सिल गरिएको वडा कार्यालयले जानकारी दिएको छ ।
यस अगाडी महानगरपालिकाको कोटेश्वर क्षेत्रमा पनि शिल गरिसकेको महानगरपालिकाले कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएको भन्दै जोखिम बढ्न नदिँन १५ दिनका लागि १४ नम्बर वडा क्षेत्र सिल गरिएकोले अत्यावश्यक बाहेक सबै सेवा १५ दिनका लागि बन्द गरिएको साथै अत्यावश्यक सेवामा समेत सामाजिक दूरी कायम गरी उच्च सुरक्षा सतर्कता अपनाउन अनुरोध गरिएको वडाध्यक्ष शोभा सापकोटाको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]