विप्लवी तेन्जु याेञ्जन
जिन्दगी आखिरि एक मुठि सास हुन्छ
मर्ने त मर्छन बाच्ने लाई खास हुन्छ !!
बाचुन्जेलि तेरो र मेरो भन्दै हिडे नि
चलुन्जेल मान्छे मरे पछि लास हुन्छ !!
म आफै मानब कसरि मर्छ त सोच्छु
पक्कैनि सरिरमा आत्माको बास हुन्छ !!
यहा तिम्रो आदेश बिना केहि नै हुन्न
तेसैले मानव सबै तिम्रो दास हुन्छ!!
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]