• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 21, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

नगरपालिकाको ‘मेरो प्रतिज्ञाःमेरो प्रतिबद्धता’ सार्बजनिक महत्वको कार्यक्रम ।

४ भाद्र २०७७, बिहीबार ०६:४० मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
देश पोस्ट
  • ४३८ पटक पढिएको
  • ४ भाद्र २०७७–खोटाङ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘मेरो प्रतिज्ञाः मेरो प्रतिबद्धता’ सार्बजनिक महत्वको कार्यक्रम सञ्चालन शुरु भएको जानकारी प्राप्त भएको छ ।

    चालु आ.व. २०७७र०७८को निति तथा कार्यक्रममा “सोह्र बुँदे नागरिक दायित्व पूरा गर्न नगरबासीलाई सहमत गराएर कार्यक्रम अघि बढाउन निर्देशिका तयार गरिएको थियो ।

    नगरपालिकाले लागू गरेको ‘मेरो प्रतिज्ञाः मेरो प्रतिबद्धता’ कार्यक्रममा ‘म खाना खेर फाल्दिन, म कुनै पनि प्रक ारको सामाजिक विभेद र हिंसामा संलग्न हुन्न, म मेरो जमिन बाँझो राख्दिन, म सार्वजनिक ठाउँमा धुम्रपान तथा मद्यपान गर्दिन, म सार्वजनिक सम्पत्तीको संरक्षण गर्ने छु, म खोलामा करेन्ट र विषादीको प्रयोग गर्दिन, म रासायनिक मल प्रयोग गर्दिन, म अर्गानिक उत्पादनमा जोड दिन्छु, म सार्वजनिक स्थलमा बनेका घर टहरा भत्काउने छु, नक्सा पास नगरी मापदण्ड विपरित घर टहरा बनाउने छैन’ लगायतका बुँदा समावेश गरिएको छ ।

    म श्रोतबाटै फोहोरको वर्गिकरण गरी कुहिने फोहोरलाई कम्पोष्ट प्लान्टमा पठाउने छु, म अनिवार्य रुपमा सावुन पानीले हात धोएर वा सेनिटाइजर प्रयोग गरेर मात्र सार्वजनिक ठाउँमा प्रवेश गर्ने छु, म सामाजिक दूरी कायम गरेर मात्र दैनिक गतिविधि गर्ने छु, म खुद्रा, खाद्यान्न तथा तरकारी पसलमा अनिवार्य स्थानीय उत्पादनलाई समावेश गर्ने छु, म लागूपदार्थ तथा दुव्र्यसनीमा फस्ने छैन, म सिष्टाचारयुक्त व्यवहार गर्ने छु, नगरपालिकाले बनाएका ऐन, कानून र आचार संहिताको पूर्णरुपमा परिपालना गर्ने छु, विकास निर्माणका लागि लगाइएका कर इमान्दार पूर्वक तिर्नेछु’ भन्ने बुँदाको पालना गर्नुपर्ने उक्त कार्यक्रममा उल्लेख गरिएको छ ।

    कार्यक्रम सञ्चालनको लागि कुनै बजेट नचाहिने, इच्छाशक्ति भए पुग्ने नगरपालिकालाई समृृद्ध, आत्मनिर्भर र सुसँस्कृत बनाउने लक्ष्यअनुसार ‘मेरो प्रतिज्ञाः मेरो प्रतिवद्धता’ कार्यक्रम ल्याइएको नगरप्रमुख दिपनारायण रिजालको भनाई रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    What are a Mistress: description, Top Tips, areas, Advantages – [month] 2023

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    शिक्षा विधेयक

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सम्बन्धित खबरहरु

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

    खोटाङका दुई बसपार्क उपयोग विहिन, आचार्य गाउँ बर्स पार्क सरोकार संस्थाले बुझाए ज्ञापन पत्र

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑