• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 21, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / विचार/ब्लग

बिकटमा सेवा दिने मनका धनी मनकुमार ( भिडियो सहित)

६ भाद्र २०७७, शनिबार ०८:३५ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ८ मिनेट
देश पोस्ट
  • ५४३ पटक पढिएको
  • पितृ बात्सल्यको महसुसनै गर्न नपाएका आफु ४ बर्षको हुँदा बाबाले संसार छोडेपछी टुहुरो बनेका ,आमा र दाजुको हेरचाहमा हुर्किएर प्रमाण पत्र तह सम्म उतिर्ण गरेका पूर्बको कालिकोट भनेर चिनिने भरखरै विकासको श्वास फेर्न थालेको जिल्ला खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.१४ बुइपा छापगाँउका एक मनका धनी युवा उद्यमी हुन् मनकुमार राई ।

    मनकुमारका अनुसार सानै उमेर देखी प्रबिधीको विकास कसरी हुन्छ ? विद्युत कसरी बन्छ,बम बिष्फोट कसरी हुन्छ ? रेडियो,टिभी,क्यासेट आदिको विकास कसरी भयो, अनी बिग्रीएपछी कसरी बनाउने भनेर दाजुभाईनै घरमा बसेर बिग्रिएका सामग्रीहरु जम्मा गरेर बनाउन र नयाँ कुराहरुको खोजी गर्ने गरेको र आकाशमा हेलिकोप्टर एबं हवाइजहाज उड्दा हामी पनि बनाउन सक्छौ की भनेर बनाउन केही अभ्यास समेत गरेका थियौ ।सानो डाइनोमाले उडाउने हेलिकोप्टर त विकास पनि ग¥यौ, तर आर्थिक अभाबको कारण ठुलो बनाउन सकेनौ ।

    परिवारको आर्थिक अभाब टार्नलाई दाई बिदेश जानुभयो, तर दाई  गएपनि हाम्रो सपना टुटेको थिएन । म कक्षा ९ मा अध्ययन गर्दा नै विद्युत सम्बन्धि हाउस वाइरिङको तालम गर्ने मौका रेयुकाइ बाट प्राप्त गरेको थिए,सानै देखी बिज्ञान र प्रविधीको चासो भएकोले सिक्न पनि सजिलै भयो ।

    जब एसएलसी उतिर्ण गरियो दिक्तेल बहुमुखी क्याम्पस बाट मेजर म्याथ लिएर अध्ययन गरे । प्रबिणता प्रमाण पत्र तह पनि उतिर्ण गरियो । तर मलाई के लाग्यो भने एजुकेशन बाट मेजर म्याथ लिएर पढियो अब हुने शिक्षक त हो जस्तो लाग्यो, अनि मलाई पढाउने शिक्षकको इतिँहास हेरे,हिजो पनि त्यही कुरा आज पनि त्यही कुरा सिक्ने र सिकाउने मात्र भयो गर्ने कोही भएन,परिबर्तन केही पनि देखिन । त्यसैले ब्यबहारिक ज्ञानको लागि पढाईलाई ब्रेक गरेर इलेक्ट्रोनिक्स सम्बन्धि ६ महिनाको तालिम काठमाण्डौबाट पुरा गरी गाँउमै सेवा दिने गरी समयको माग संगै घडी,रेडियो,टिभी,मोबाइल मर्मत तथा बिक्रि सेन्टर सञ्चालन गरें ।

    जुनबेला मेरो गाँउका सेवाग्राही इलेक्ट्रोनिक्स सामग्री बिग्रदा ३ घण्टा पैदल हिडेर सदरमुकाम दिक्तेल पुग्नु प¥थ्यो । त्यो सेवा सस्तो मूल्यमा गाँउबाट नै आँफुले प्रबाह गर्दा सारै खुसी प्राप्त भएको थियो । जब समयको विकास क्रमसंगै गाँउमा विकास हुन थाल्यो सवारी साधनहरु गाँउ भित्रन थाले,अनि बिग्रन पनि थाले, सोको समाधान गर्ने र समय संगै ब्यबसाय परिबर्तन गर्ने बिचारले मोटरसाईकल वर्कशप सञ्चालन गरें ।

    दाईले बिदेशबाट फकिएर वर्कशप सम्बन्धि तालिम लिएको र आफुपनि इलेक्ट्रोनिक्स सम्बन्धि अनुभबी भएकोले ब्यबसाय परिबर्तन गरियो, पछी आफुले पनि सिटिइभिटीको एक तहको तालिम लिएपछी कम्पनि नै दर्ता गरेर वर्कशप निरन्तर ६ बर्ष देखी गाँउमै सञ्चालन गरेको छु । ब्यबसाय संगै घरमै अनुसन्धान केन्द्र पनि सञ्चालन गरेको छु ।

    ४ जना युवाहरुलाई रोजगारी दिएको छु र आफु पनि सन्तुष्ट छु किनकी फोहोरमा नै मोहोर फल्छ र आत्मसन्तुष्ट हुन सकिन्छ भने त्यो नै उपलब्धि हो जस्तो लाग्छ । आज गाँउमै बसेर, हुने र नहुने सबैलाई सहयोग गरेको छु । जस्तोसुकै अप्ठ्यारो कामलाई पनि फिर्ता पठाएको छैन युट्युव सर्च गरेरै भएपनि समाधान गरिदिन्छु ।

    बाहिरबाट किनेर ल्याएको सामानमा केही प्रतिशत आम्दानी राखेर सेवाग्राहीलाई दिन्छु, सेवाग्राहीलाई मौकामा चौका हान्दिन, त्यसैले सेवाग्राही पनि सन्तुष्ट राख्न सकेको छु ।  स्वदेशमै आफ्नो औषतमा मासिक कमाई डेढ लाख जतिको ब्यबस्था भएको छ । पैसा कमाउन बिदेश नै जानु पर्छ भन्ने छैन । सिप श्रम र निरन्तरको अभ्यासले स्वदेशमै पनि राम्रै कमाउन सकिन्छ । उत्पादन गर्ने हो भने बजारको कुनै समस्या हुँदैन तर उत्पादन सबैलाई सन्तुष्ट हुने किसिमको हुनुपर्छ ।   ब्यबसायी मनकुमार राई संगको कुराकानीका आधारमा तयार पारिएको सामग्री हो । भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस ।
    https://youtu.be/hUUg5NkZsdE

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    What are a Mistress: description, Top Tips, areas, Advantages – [month] 2023

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    शिक्षा विधेयक

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सम्बन्धित खबरहरु

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

    खोटाङका दुई बसपार्क उपयोग विहिन, आचार्य गाउँ बर्स पार्क सरोकार संस्थाले बुझाए ज्ञापन पत्र

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑